Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

हिन्दु राज्य नराखेपछि मोदीले बदला लिएको खुलासा, काठमाडौंमा रक्तपात मच्चाउने यस्तो छ प्लान

\"Modi\"काठमाडौं । यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही महिना अझ ठूलो संकट झेल्नुपर्नेछ । रोचक संयोग त के छ भने यो डिजाइनको पछाडि धेरै खाले स्वार्थहरु गाँसिएका छन् ।   यी स्वार्थ पूरा गर्नका लागि नेपालको राजधानी काठमाडौंमा कम्तिमा एक दर्जन मान्छेको ज्यान जानेगरी साम्प्रदायिक हिंसा चर्काउने भित्री खेल भइरहेको स्रोतको दाबी छ । उच्च स्रोतहरुका अनुसार काठमाडौंमा साम्प्रदायिक दंगा नहुन्जेल मधेसी मोर्चासँगको वार्ता सुल्झिने सम्भावना छैन । नेपाल इतिहासमै सबैभन्दा ठूलो संकटपूर्ण क्षणबाट गुज्रिरहेको अवस्थामा अबका दिनहरु झनै चुनौतिपूर्ण रहेको प्रमुख नेताहरुले देखिसकेका छन् ।   तर, जनतामा निराशा र भड्का आउन सक्ने भयले अहिले सबै नेताहरु तै चुप मैं चुपको अवस्थामा छन् । एउटा सत्य कुराचाँहि के हो भने भारतले लगाएको नाकाबन्दी अझै केही महिना हट्नेवाला छैन । मधेसी मोर्चासँगको वार्ता मोर्चाले मागेका सबै माग पूरा गरे पनि अहिले आन्दोलन रोकिनेवाला छैन । किनकी मधेस आन्दोलन नेपाललाई भुटानीकरण गर्ने भारतको अन्तिम प्रयत्न हो । यो प्रयत्न सफल बनाउन प्रमुख तीन दल र तत्कालीन संविधानसभाले सहयोगी भूमिका नखेलेका कारण रुष्ट भएको भारतले सुरुमा मधेसी र पछिल्लो समयमा असन्तुष्ट आदिवासी जनजाति तथा बाबुराम समूहलाई समेत नेपालविरुद्ध प्रयोग गर्न खोजेको छ ।   अहिले भन्नलाई जे भनिए पनि बिजेपी नेतृत्वको सरकारको एकमात्र चाहना नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने नै हो । यस मामिलामा नेपालका नेताहरुले आफूलाई धोका दिएको नरेन्द्र मोदीले केही ठाउँमा बताइसकेको चर्चा छ । नयाँ दिल्ली जाने नेताहरुर मोदीसँग नेपालमा भेट्ने नेताहरुले संविधानमा हिन्दु राज्य राख्ने आश्वासन दिएको उच्च  स्रोतहरुको दाबी छ ।   सिधै हिन्दु राज्यको कुरा गर्दा नेपालमा आफ्नो रणनीति सफल नहुने बुझिसकेको भारतीय सत्ताले चलाखीपूर्वक अब तीनवटा खेल खेल्न लागेको उच्च स्रोतहरुको दाबी छ । मधेस आन्दोलन अझै चर्काउन जति पैसा लगानी गर्नुपरे पनि नछाड्ने, नाकाबनदी अझै कडाई गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई देखाउन केही नाकाबाट औषधी, प्याज र गोलभेडाका केही गाडी छिर्न दिने तर, इन्धन छिर्न नदिएर हाहाकार बनाउने भन्ने छ । तेस्रो रणनीति भनेको काठमाडौंमै मान्छे मार्ने खालको साम्प्रदायिक दंगा मच्चाउने भन्ने रहेको छ । यसका लागि बाबुराम भट्टराईको कथित नयाँ शक्ति, पद्यरत्न तुलाधर आङकाजी शेर्पा प्रवृत्तिका केही जनजाति समूह र अन्य असन्तुष्टहरुलाई ठूलो लगानी गरेर मान्छे उतार्ने र प्रहरीलाई दमन गर्न बाध्य पार्ने रणनीति बनेको सुरक्षा स्रोतहरुको दाबी छ । अाजकाे साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending