Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

माधव नेपालको ओलीलाई चुनौति, ‘तपाईंको यस्तै व्यवहारले सरकार ६ महिनाभन्दा बढी टिक्दैन’

\"Olinepal\"काठमाडौं । भारतीय नाकाबन्दीविरुद्ध एमाले शीर्ष नेताहरु एक ठाउँमा उभिएको देखिए पनि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा चयन भएपछि एमालेमा आन्तरिक समीकरणमा नाटकीय परिवर्तन देखिएको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएको तथा मन्त्रिपरिषद् गठनमा आफूहरुसँग उचित परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल ओलीप्रति रुष्ट देखिएका छन् ।   नेपाल समूहबाट उपाध्यक्ष लडेका राजेन्द्र पाण्डेलाई मन्त्री नबनाइएको तथा प्रेम आले पनि मन्त्रीको सूचीमा नपरेको भन्दै नेता नेपाल रुष्ट बनेका हुन् । यही विषयलाई लिएर नेता नेपालले फोनमा ओलीलाई ६ महिने सरकारमा पनि मिलाएर मन्त्री बनाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।   बरिष्ठ नेता नेपालले ‘तपाईंको सरकार यस्तै व्यवहारले ६ महिनाभन्दा बढी नटिक्ने’ फोनमै बताएको एमाले स्रोतले बताएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले आफूलाई महत्व नदिएको भन्दै उपाध्यक्ष वामदेव गौतम पनि असन्तुष्ट बनेका छन् । । गौतमले सिफारिस गरेकालाई ओलीले मन्त्री बनाएनन् । एमाले नवौं महाधिवेशनमा अध्यक्षका ालगि ओली र नेपाल मैदानमा उत्रेपछि खनाल र गौतम निर्णायक बनेका थिए । अाजकाे तरूण साप्ताहिकमा खबर छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending