Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नेपालको संविधान विस्थापित गर्न उपेन्द्रसँग बाबुरामको ‘नयाँ शक्ति’

\"Baburam-Meeting\"काठमाडौं । बाबुरामले भट्टराईले खोल्ने भनेको नयाँ राजनीतिक शक्ति ‘हात्ति आयो हात्ति आयो फुस्सा’ जस्तो भएको छ । आजको तरुण साप्ताहिकमा खबर छ–उनी उपेन्द्र यादव नेतृत्वको मधेसवादी पार्टीमा सामेल हुने र त्यही पार्टीलाई नयाँ शक्ति भनेर प्रचार गर्ने अभियानमा जुटेका छन् । मुलुकको जनसंख्याको एकतिहाई भाग ओगटेका मधेसी, जनजाति, र खस आर्यलाई समेटेर विदेशी शक्तिले छुट्टै शक्ति निर्माण गर्न लागेकाले कांग्रेसलाई असर गर्ने तर्क कांग्रेस नेता प्रदीप गिरीले डेढ दशक अघिदेखि नै राख्दै आएका थिए । तर, त्यतिबेला मुलुक माओवादी जनयुद्धको गम्भीर चपेटामा भएका कारण कांग्रेस नेता गिरीको यो भनाईलाई कसैले ध्यान दिएन ।   तर, माओवादीमा लागेर भारतबाट हतियार ल्याई १७ हजार नेपालीको रगतमा होली खेल्न सफल बाबुराम माओवादीकै ब्यानर प्रयोग गरी प्रधानमन्त्रीसम्म बन्न सफल भए । बाबुराम प्रधानमन्त्री बन्नु माओवादीकै लागि अभिसाप भयो । उनकै कारण माओवादी फुट्यो । अन्ततवगत्या ‘माओवादी पार्टी भनेको ढल्नै लागेको धराप घर हो, अब म यसमा बस्दिन नयाँ घर बनाउँछु’ भन्दै बाबुराम बाहिरिए ।   २०४६ सालको संविधान अन्त्य गर्न बाबुरामलाई प्रयोग गरेर माओवादी जनयुद्ध गराइएजस्तै २०७२ सालको संविधान समाप्त गर्न जातीय तथा साम्प्रदायिक युद्धको तयारी बाबुरामहरुले गरिरहेको विश्लेषण राजनीतिक विश्लेषकहरुले केही महिना अघिदेखि नै गर्दै आएका थिए । बाबुराम धोती लगाएर नयाँ संविधान च्यात्न जनकपुरको मधेसी आमसभामा सहभागी भएपछि यो विश्लेषणको खुलासा भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending