Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

प्रचण्ड–वैद्य एकतामा भाँजो हाल्न खोज्ने यी को हुन् ?

\"Prachanda-and-Kiran\"काठमाडौं । एमाओवादीको भोलि २०७२ मंसिर १५ गते बस्ने केन्द्रीय समितिको बैठकले एमाओवादी र मोहन वैद्य–रामबहादुर थापाले नेतृत्व गरेको माओवादीबीच एकता गर्ने विषयलाई टुंगो लगाउने भएको छ ।   आजको साँघु साप्ताहिकमा खबर छ–एकताको लागि अधिकतम लचक बन्दै प्रचण्डले दस्तावेज ल्याउने एमाओवादी निकट स्रोतले बताएको छ । एमाओवादी र वैद्य नेतृत्वको माओवादीबीचको एकतालाई परि थापाको वैद्य नेतृत्वको माओवादीसँगको एकताले भने अप्ठ्यारो पारेको एमाओवादीको बुझाई छ ।   पुराना माओवादीहरुबीच एकता गर्दा केही सगठनात्मक कुरा विषय हुनेमा परि थापाहरुको टिमलाई एडजस्ट गर्न समस्या पर्ने एमाओवादीका एक नेताले बताए । प्रचण्ड नेतृत्वको माओवादी र मोहन वैद्य नेतृत्वको पार्टी एकतापछि मोहन वैद्य किरण पुन एमाओवादी पार्टीको सर्वोच्च नेता बन्ने छन् भने किरणपछि दोस्रो वरियतामा रहेका रामबहादुर थापा बादल सहअध्यक्ष बन्नेछन् । किरणजस्तो शुद्धतावादी नेताले जनयुद्धकै विरोधमा उत्रिएका परिहरुलाई त्यति ठूलो भाउ दिएको र एकतालाई नै अप्ठ्यारो पारेको भन्दै वैद्य नेतृत्वका माओवादीका युवाहरु मौसम, रामदीप आचार्यहरु लगायतले नै विरोध गरिरहेको एक एमाओवादी नेताले बताए ।   यो एकतामा भाँजो हाल्ने खेल त होइन भन्दै युवाहरु आक्रोशित भएका हुन् । वैद्य माओवादीमा युवाहरुको दबाब र प्रचण्डको लचकताले माओवादी एकतालाई नजिक पुर्याएको एमाओवादीका एक नेताको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE