Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

एनसेलमा खुल्यो कांग्रेसी सरकारका संचारमन्त्री रिजालको सनसनीपूर्ण घुस काण्ड

\"Minendraकाठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लगानीकर्ता टेलियासोनेराले मुनाफाको रकम विदेश लैजान कानुनी अड्चन देखाएपछि जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको थियो ।   आजको दृष्टि साप्ताहिकमा खबर छ–विदेशी लगानी भित्र्याउन दिने तर, मुनाफा लैजानको लागि अनुमति माग्दा तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजाल लगायत दुरसंचार प्राधिकरणका पदाधिकारीले रोकेको भन्दै नेपालमा विदेशी लगानीको वातावरण नभएकोले सेयर बिक्री गर्न लागेको समाचार छ । पूर्वमन्त्री रिजालले मुनाफा विदेश लैजानको लागि घुस मागेको तर, एनसेलले दिन अस्वीकार गरेकाले अनुमति नदिएकै कारण रोकिएपछि कम्पनीको सेयर बिक्री गर्न बाध्य भएको एक सूत्रले बताएको छ ।   एनसेलको सेयर बिक्रीका लागि मलेसियन कम्पनीसँग पटकपटक वार्ता भइसकेको बुझिएको छ । एनसेलले आर्थिक वर्ष २०६८÷६९ मा ११ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०६८/६९ को रु ११ अर्बमा नेपाली सेयरधनी निरजगोविन्द श्रेष्ठको मुनाफा कटाएर बाँकी आठ अर्ब विदेश कटाउन खोज्दा संचार मन्त्रालयले दुरसंचार प्राधिकरणले राष्ट्र बैंक र राष्ट्र बैंकले उद्योग विभागबाट स्वीकृति चाहिने भनि रोकेका थिए । तर, मन्त्री रिजालले भने घुस नदिएकै कारण मुनाफा लान नदिएपछि टेलियासोनेरा मुनाफासहित कम्पनीको सेयर बिक्री गरेर देशर छाड्ने तरखरमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending