Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीले हिन्दीमा भारतीय राजदुतलाई हकार्दै भने ...

\"oli-rey\"काठमाडाैं । ‘आप येह कहिए, क्या समानुपातिक, समावेशी मौलिक हक अन्तर्गत पड्ता हें ?’ ‘नहीं तो !’ ‘तो फिर आप यही बात क्यों उछाल रहे है ?’   अाजकाे जनअास्था साप्ताहिकमा खबर छ–प्रधानमन्त्री केपी ओलीले गतसाताको क्याबिनेट बैठकमा भारतीय राजदुत रञ्जित रेसँगको सवालजवाफसम्बन्धी यस्तो ब्रिफिङ गरेपछि नाकाबन्दी खुलाउन र सीमानामा धर्नारत मधेसी मोर्चाका मागबारे टुंगोमा पुग्न नेपाल–भारतबीच सरकारी स्तरमा चलिरहेको भित्री दौडहरुको खुलासा भएको छ ।   त्यही सेरोफेरोमा प्रधानमन्त्रीले मधेसी मोर्चाका नेता महन्थ ठाकुरसमक्ष राखेको प्रस्तावले समेत दुई पक्षका हठ र सीमाबारे धेरै कुरा छर्लङ्ग पार्छ । एक घण्टा लामो संवादका क्रममा ओलीले ठाकुरलाई सोधका रहेछन् ‘लौ नढाँटी भन्नुस्, के तपाईंहरुको ठ्याक्कै अप्ठ्यारो कुराचाँहि के हो ? सीमाकंन गरिदिंदैमा के सबै समस्या समाधान हुन्छ ? यसबाट सिंगो तराई  या २ नम्बर प्रदेश लाभान्वित बन्छ ? लौ तपाईं ओके गर्नुस्, म अहिले नै सुनकोशी–कमला डाइभर्सन परियोजना सुरु गरिदिन्छु । तराईका १०/२० हजार सुकुम्बासीलाई  आधुनिक घर बसाएर बस्ती बसालिदिन्छु । योजना ल्याउनुस् भनेनको कुरा गरिदिन्छु । त्यसको क्रेडिट तपाईं नै लिनुस् । मधेसलाई कसरी समृद्ध बनाउने त्यसको योजना पेश गर्नुस् । खाली सिमाकंक सीमाकंन भन्नुहुन्छ । के त्यसले मधेसी जनताबीच रहेको विभेद अन्त्य गर्छ ? कृषियोग्य उर्वर भूमि रहेको , बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको , सिंचाईको दुःख भएको, रोजगारीले पिरोलेको जस्ता समस्या फगत सीमाकंनको हौवाले हल गर्दैन ।’   शुक्रबार बालुवाटारमा भेला भएका एमाले निकट मधेसी सभासद् र नेता कार्यकर्तासमक्षसमेत उनलेयो पनि बताए, ‘मैंले भारतीय राजदुत लगायत सबैलाई सोधिसकें–यो समावेशी समानुपातिक भनेको मौलिक हक हो की  होइन ? धारा १६ देखि ४८ सम्म यो संविधानका ३२ वटा बुँदा मौलिक हकले भरिएको छ । तर, फेरि पनि समानुपातिक व्यवस्थालाई मौलिक हक भन्न छाडिएन । जनतालाई अधिकार दिने सम्बन्धनमा के छुटेको छ संविधानमा ? केही छुटेको भए आफ्नो बुद्धिलाई बाकसमा बन्द गरेर त्यो हक दिने घोषणा गर्न पनि तयार छु । हामीले यसो गर्दा के उहाँहरु आन्दोलन रोक्न मन्जुर हुनुहुन्छ ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending