Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

कोरला नाका तीन महिनामा सन्चालन गर्न सकिने

\"rabindra-adhikari\"कास्की । संसदीय टोलीले मुस्ताङको कोरला नाका तीन महिनामा सन्चालन गर्न सकिने ठहर गरेको छ ।संसदको विकास समितिले नाकाको स्थलगत अध्ययन गरी फर्किए पछि विहीबार पोखरामा अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारीले चीनको सुरक्षा चासो सम्बोधन गर्न सके नाका छिट्टै सन्चालनमा ल्याउन सकिने बताए ।

टोलीले सीमा क्षेत्रमै पुगेर सडकको अवस्था र नाका आसपासको भूगोलको अध्ययन गरेको थियो । सीमा क्षेत्रसम्म कालीगन्डकी करिडोर सडक पुगेको तर जोमसोमदेखि माथि सडकको व्यापक स्तरोन्नति गर्नुपर्ने देखिएको पनि समितिले बताएको छ ।

सन् २००३ मा नाका खोल्ने सहमति भएपनि असुरक्षाको कारण देखाउँदै चिनियाँ पक्षले नाका सन्चालन गर्न अस्वीकार गर्दै आएको छ ।सभापति अधिकारीले कोराला नाका सन्चालन हुने बित्तिकै सीधै सम्बन्ध भैरहवास्थित सुनौली नाकासम्म हुने र कालीगन्डकी लोकमार्ग हुँदै गैंडाकोट जोडिने भएकाले प्रस्तावित प्रदेश नम्वर–४ को आर्थिक, धार्मिक र सांस्कृतिक विकासका लागि निकै महत्पूर्ण हुने बताए ।

कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले नाका सन्चालनमा ल्याउन सके गलकोट, तातोपानी, गलेश्वर महादेव, रुप्से छहरा, दामोदरकुन्ड र मुक्तिनाथसम्म लाखौं पर्यटक भित्र्याउन सकिने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending