Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कमल थापासँग दिल्लीमा स्पष्टीकरणको नाममा यसरी हुर्मत लिइएछ

\"kamalकाठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीले मधेस आन्दोलनसँग भारतलाई जोडेर नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीका विषयमा स्पष्टिकरण लिएको खुलासा भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ–आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेतासँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन् ।   राजदुत रेसँग शुक्रबार साँझ मधेसी मोर्चाका नेताहरुसँग तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण, फोरम समाजवादीका उपेन्द्र यादव, सद्भावनाका रामनरेश रायसँग परामर्श गरेका थिए । थापाले आफ्नो ४ दिने यात्राका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतका भारतीय अधिकारीसँगको भेटमा नाकाबन्दी फुकाउन आग्रह गरेको रेले मधेसी नेतालाई जानकरी दिए ।   थापाको आग्रहप्रति भारतीय अधिकारीले आफ्नो देशले नाकाबन्दी नगरेको जानकारी दिंदै यसको नाममा नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीबारे स्पष्ट पार्न भनेका थिए । भारतीय अधिकारीले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत जिम्मेवार नेताले मधेस आन्दोलनका कारण बन्द सीमा नाका भारतले बन्द गर्यो भन्दै लगाउने गरेको आरोपका ेप्रमाण दिन परराष्ट्रमन्त्री थापालाई चुनौति दिएका थिए ।   मधेसी नेताले संविधान निर्माणमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले गरेको उपेक्षा, कांग्रेसको तत्कालीन सरकारले संविधान संसोधन प्रस्ताव आन्दोलन पक्षसँगको सहमतिविना नै आएको जानकारी राजदुत रेलाई गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending