Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

उपेन्द्र, महन्थ र राजेन्द्रलाई दिल्लीमा यसरी लाग्यो झड्का

\"morchaकाठमाडौं । नेपालको आन्तरिक समस्यालाई सम्पूर्ण भारतले समर्थन र सहयोग गर्ने विश्वासका साथ दिल्ली पुगेका मधेसी मोर्चाका नेताहरुलाई झट्का लागेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सबैको समर्थन पाउने आशा गरे पनि सत्तारुढ दलका केही नेता बाहेक मोर्चाले अरु दलहरुको साथ पाउन सकेनन् । नाकाबन्दीको जिम्मा मधेसी मोर्चालाई भारतको नाकाबन्दीविरुद्ध खडा भएका सांसदलाई भेटेर मोर्चा नेताले भने, ‘नाकाबन्दी हामीले लगाएका हौा ।’ भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबारे जनता दल युनाइटेडका सांसद पवन बर्माले राज्यसभामा पेस गरेको ध्यानाकर्षण प्रस्तावबारे सोमबार छलफल हुादै छ ।   बर्माले पेस गरेको प्रस्तावको लिखित जवाफ विदेशमन्त्री सुष्मा स्वराजले दिइसकेकी छिन्, तर त्यसमा असन्तुष्ट ११ जना सांसदले सोमबार उनीसामु प्रश्नहरू गर्नेछन् । नेपालप्रति नरम धारणा राख्दै आएका प्रभावशाली सांसदहरू डा. करण सिंह, शरद यादव, सीताराम येँचुरी, डिपी त्रिपाठीसाग मधेसी मोर्चाका नेताहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   सोमबार राज्यसभामा नाकाबन्दीबारेमा जसले प्रश्न सोध्दै छन्, उनीहरूलाई भेटेर आइतबारै मधेसी मोर्चाका नेताले भनेका छन्, ‘नाकाबन्दी हामीले लगाएका हौा, भारत सरकारले होइन । यसमा भारतलाई बदनाम गर्न खोजिएको छ ।’ नेपाल मामिला जानकारहरूका अनुसार मधेसी मोर्चाको ब्रिफिङपछि सरकारलाई संसद्मा जवाफ दिन सजिलो भएको छ । ‘संसद्मा नेपालबारे बहस हुादा भारत सरकारलाई नाकाबन्दीका विषयमा चर्को आलोचना गर्ने सांसदहरूलाई भेटाउनुको अर्थ छ, मधेसी नेताहरूले भनिसकेकाले नाकाबन्दीको विवादबाट मुक्त हुन भारतले ठाउा पाएको छ ।’ बिहीबारको बहस सोमबारका लागि सारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending