Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

पैसा अभावले रोकियो राक्षस पूजा

काठमाडौं, काठमाडौंको ऐतिहासिक सम्पदा केशचन्द्र पारावत् महाविहार इतुम्बहालसँग जोडिएको गुरुमापा राक्षको विशेष पूजा गर्ने परम्परा रोकिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ–रकम अभावका कारण राक्षको विशेष पूजा गर्ने प्रचलन रोकिएको हो । हरेक वर्ष होलीका दिन गुरुमापाको मूर्तिलाई भक्तजनको लावालस्करसाथ टुँडिखेलमा लगेर पूजा गर्ने प्रचलन थियो । किल्लागाल टोल सुधार समितिले पत्रकार सम्मेलन गर्दै आर्थिक अभावका कारण पर्व बन्द भएको जानकारी दियो । यससँग अनौठो किंवदन्ती पनि जोडिएको छ । गुरुमापा राक्षसले कान्तिपुरका बच्चाहरुलाई एकएक गर्दै मारेर खान थालेपछि इतुम्बाहालका वयोवृद्ध केशचन्द्र आजुले राक्षसलाई सम्झाई बुझाई बच्चाहरु नमार्ने भए वर्षको एक दिन राँगाको मासु खुवाउने शर्तमा राजी गराएको जनश्रुति छ । यस अनुरुप एउटा सिंगो राँगाको मासु र चौरासी ब्यञ्जन राखेको राक्षसको पूजा गर्ने गरिन्छ । साथै, एक मुरी चामलकाे भात ख्वाउने प्रचलन पनि छ । टोलका नाइके मोहनकृष्ण डंगोलले हरेक वर्ष टोल सदस्यबाट ४५ हजार र काठमाडौं महानगरपालिबाट वर्षेनी दिइने १० हजार रुपैयाँबाट यो पर्व मनाइदै आइएको जानकारी दिए । तर, यो वर्ष आर्थिक सहायता नजुटेपछि पर्व बन्द गर्नुपरेको उनले बताए । हिन्दु शास्त्रमा वर्णित कथा अनुसार क्रुर होलिकाले भक्त प्रह्लादलाई मार्ने प्रयास विफल भएर आफैं दाह भएको स्मरणमा चिर दाह गरी हजारौ भक्तजनहरु टुँडिखेलमा गएर यो पूजा गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy