Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्रमुख नेतालाई पनि तान्ने अख्तियारको तयारी –कोको छन् लिष्टमा ?

\"prachanda_deuwa_khanal\"काठमाडौं । केहीदिन अघि मात्रै दोस्रा तहका राजनीतिक नेता तथा सरकारी कर्मचारीहरुलाई अनुसन्धानका लागी भन्दै बोलाएको अख्तियारले अब पहिलो तहका नेता, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई तान्ने तयारी भईरहेको छ ।   आज प्रकाशित ‘सदावहार अर्थराजनीतिक साप्ताहिक’ का अनुसार त्यो लिष्टमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसबाट शेर बहादुर देउवा र एमालेबाट झलनाथ खनाल सहित ५० भन्दा बढी नेता तथा सरकारी कर्मचारीहरु रहेका छन् ।   तर केहीदिन अघि अख्तियार बोलाएका नेताहरुको अवस्था र राजनीतिक प्रतिक्रिया हेरीसकेपछि मात्रै अख्तियारले यस्तो निर्णय लिने बताइएको छ । को को छन् अख्तियारको सूचीमा ? नेकपा (एमाले) १. झलनाथ खनाल २. वामदेव गौतम ३. प्रदीप ज्ञवाली ४. भीम आचार्य ५. शंकर पोखरेल ६. राधा ज्ञवाली ७. कृपासुर शेर्पा ८. दीपक अमात्य
नेपाली कांग्रेस १. शेरबहादुर देउवा २. कृष्ण सिटौला ३. डा. रामशरण महत ४. डा. नारायण खड्का ५. डा. मीनेन्द्र रिजाल ६. विमलेन्द्र निधि ७. चित्रलेखा यादव ८. पूर्णबहादुर खड्का एमाओवादी १. पुष्पकमल दाहाल प्रचण्ड २. वर्षमान पुन ३. जनार्दन शर्मा ४. टोपबहादुर रायमाझी ५. हिसिला यमी (पार्टी छाडेको) सचिव/पूर्वसचिव १. सूर्य सिलवाल २. अर्जुन कार्की ३. तुलसीप्रसाद सिटौला (रिटायर्ड) ४. माधव कार्की ५. राजन खनाल ६. सुमन शर्मा ७. टंकमणि शर्मा ८. लक्ष्मीविलास कोइराला ९. रामशरण चिमोरिया १०. महेश्वर पौडेल ११. विश्वबाबु पुडासैनी १२. शम्भू कोइराला लगायत छन् । सशस्त्र प्रहरी १. कोषराज वन्त (आईजी) २. वासुदेव ओली (पूर्वआईजी) ३. सनत बस्नेत (पूर्वआईजी) ४. द्रुजकुमार राई (एआईजी) ५. शैलेन्द्र खनाल (डीआईजी) ६. रामप्रकाश श्रेष्ठ (एसएसपी) ७. प्रमोद राय (डीएसपी) ८. अजय छत्कुली (डीएसपी) ९. सञ्जयविक्रम राणा (एसएसपी) १०. श्यामकाजी कुँवर (एसपी) ११. किशोर प्रधान (एसएसपी प्राविधिक) १२ प्रेम पोखरेल (एसपी) प्रहरी १. उपेन्द्रकान्त अर्याल (आईजी) २. कुबेरसिंह राना (पूर्वआईजी) ३. नवराज ढकाल (पूर्वएआईजी) ४. भीष्म प्रसाईं (पूर्वएआईजी) ५. रमेशकुमार श्रेष्ठ (पूर्वएआईजी) ६. दीपकसिंह थाङदेन (पूर्वएआईजी) ७. श्यामसिंह थापा (पूर्वएआईजी) ८. रमेशशेखर बज्राचार्य (एआईजी) ९. वीरेन्द्रबाबु श्रेष्ठ (एआईजी) १०. प्रकाश अर्याल (डीआईजी) ११. गणेश राई (एआईजी) १२. केशवप्रसाद अधिकारी (डीआईजी) १३. विजयराज भट्ट (डीआईजी) १४. कृष्णप्रसाद गुरागाईं (डीआईजी प्राविधिक) १५. महेश कठायत (डीआईजी प्राविधिक) १६. अमृत श्रेष्ठ (डीआईजी प्राविधिक) १७. देवेन्द्र सुवेदी (डीआईजी) १८. हेमन्त पाल (डीआईजी) १९. दिनेश अमात्य (एसएसपी) २०. हरि पाल (एसपी) २१. धीरजप्रताप सिंह (एसपी) २२. सहकुलबहादुर थापा (एसपी) २३. ईश्वरबाबु कार्की (एसपी) २४. राजेन्द्र ढकाल (एसपी) २५. प्रेमबहादुर मल्ल (एसपी) २६. वीरेन्द्र शाही (डीएसपी) २७. विनोद खरेल (डीएसपी) २८. रमेश भेटवाल (इन्स्पेक्टर) २९. देवी पौडेल (इन्स्पेक्टर) ३०. किशोर श्रेष्ठ (इन्स्पेक्टर) ३१. कृष्णप्रसाद लुइटेल (इन्स्पेक्टर) ३२. मोहन कटुवाल (इन्स्पेक्टर) ३३. सीताराम चापागाईं (इन्स्पेक्टर) ३४ ललित चन्द (इन्स्पेक्टर) ३५. सुवास गुरुङ (इन्स्पेक्टर)लगायत छन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending