Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

घूस सहित बाराका शिक्षा अधिकारी पक्राउ

\"ghus\"बारा । बारका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीलाई १० हजार नगदसहित अख्तियारको टोलीले मंगलबार सिमाराबाट पक्राउ गरेको छ । तलब निकाशा गरिदिने भन्दै गढीमाई नगरपालिका १६ स्थित शान्ति प्राथमिक विद्यालयकी शिक्षिका भवानी सुवेदीसँग १० हजार घूस लिएको आरोपमा अख्तियारको टोलीले भण्डारीलाई नगद सहित पक्राउ गरेको हो । आजको अन्नपुर्ण पोष्टमा खबर छ – अख्तियारको हेटौंडा स्थित क्षेत्रिय कार्यलयबाट प्रहरी निरिक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा खटिएको टोलिले भण्डारीलाई सिमरामा रहेको झापाली होटलको १०२ नम्बर कोठाबाट पक्राउ गरेको हो । मधेस आन्दोल पछि जिशिअ भण्डारी सिमरामा बसेर कार्यलयको काम गर्दै आएका थिए । भण्डारीले शिक्षिका सुवेदीसँग २०७० सालको तेस्रो चौमासिक किस्ता बापतको रकम निकासा गरिदिने भन्दै घूस लिएको जानकारी अख्तियारका सूचना अधिकृत मनोहर भट्टराइले दिए । घूस मागेको सूचना पाएपछि पुगेको अख्तियार टोलिले भण्डारीलाई सुवेदीका पति भोलानाथ पौडेलले दिएको नगदसहित समातेको हो । पक्राउ परेको भण्डारीले भने घूस लिएको अस्विकार गरेको छन् । बन्दका कारण असुरक्षा भएपछि लामो समयदेखी सिमरामा बस्दै आएको र होटेलको रकम तिर्न डुमरवनास्थित जनजागृति उच्च माध्यमिक विद्यालयका प्राचार्य अनिल मैनलीसँग २० हजार सापट लिएको भण्डारीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending