Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

मधेसी मोर्चाको दिल्ली दौड : के के भयो दिल्लीमा ?

अाजकाे नयाँ पत्रिका दैनिकमा नयाँदिल्लीबाट पर्शुराम काफ्लेकाे खबर– सफल भएन मोदी भेट्ने प्रयास मधेसी मोर्चाका नेताहरूको भारतीय प्रधानमन्त्री मोदीसँग भेटको प्रयास सफल भएन । तर, बुधबार भाजपाका महासचिव राममाधवसँग उनीहरूले भेट गरे । यसअघि परराष्ट्रमन्त्री सुष्मा स्वराजसाग भेटेका थिए । ‘मोदीजीसँग भेट भएन, हामीले जहाँ राख्नुपर्ने थियो त्यहाँ कुरा राखेका छौँ,’ महतोले भने । \"Madhesi-Neta-@-Dilli-\" यो हो भारतको सन्देश
  • नेपालका लागि एक पूर्वराजदूतले मधेस आन्दोलन र नाकाबन्दीको स्वामित्व भारतले औपचारिक रूपमा नै लिएको बताए । उनले भने, ‘मधेसी नेताहरूको भ्रमण गराएर भारतले नेपाल सरकारलाई दिन खोजेको सन्देश यही नै हो ।’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने वार्ताबाट समाधान निकाल्नुपर्ने सन्देश दिल्लीले दिएको र यो आफ्ना लागि नयाँ नभएको बताए ।
आन्दोलनबारे मधेसी नेताहरूकै फरकफरक प्रतिक्रिया
  • विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका नेताहरूसँग आइतबारको डिनरमा स्पष्टसँग भनिन्, ‘तपाईंहरूको मागमा सहानुभूति छ, सरकारको तीनबुँदे प्रस्तावमा छलफल गर्नुस्, सीमा अवरोध हटाउनुस् । नभए त्यसबाट हामीले बदनामी पाइरहनेछौँ ।’
  • तर, मोर्चासम्बद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘उधारोमा मान्दैनौँ । मधेस सम्झौता हुँदा भारत सरकारका प्रतिनिधिले मध्यस्थता गरे, अहिलेसम्म कार्यान्वयन भएन ।’ तमलोपा अध्यक्ष महन्थ ठाकुर भने वार्तालाई जोड दिइरहेका छन् । उपेन्द्र यादवले स्पष्ट धारणा राखेका छैनन् ।
समर्थनमा पूर्वराजदूत
  • मधेसीहरूको समर्थनमा नेपालका लागि पूर्वराजदूतहरू जयन्त प्रसाददेखि शिवशंकर मुखर्जीसम्म देखिए । संविधानप्रति रुखो टिप्पणी गर्ने र नागरिकताबारे गलत व्याख्या गर्दै आएका मुखर्जीले सोमबार बिहान ब्रेकफास्ट आयोजना गरे र जयन्त प्रसाद, श्याम शरण, देव मुखर्जीलगायत मात्रै बोलाइए ।
नेपाल बहस प्रभावित पार्ने प्रयास
  • भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म नेताहरू दौडधुपमा व्यस्त रहे । सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भारतको भएको बताएका थिए । मधेसी नेताहरूको प्रतिक्रियामा विपक्षी सांसदहरू पनि सन्तुष्ट थिएनन् । विपक्षी सांसदहरूले भारतीय नाकाबन्दीको चर्को विरोध गरे । कांग्रेसका मणिशंकर ऐयरले भने, ‘नाकाबन्दी भारतले होइन मोदी सरकारले गरेको हो ।’ विदेशमन्त्री स्वराजले रक्षात्मक जवाफ दिनुपर्ने अवस्था भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE