काठमाडौँ । नेपालमा खरायोको मासुको अत्यधिक माग हुने गरेको विज्ञले बताएका छन् ।
युवा सङ्घ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको आत्मनिर्भर नेपाल निर्माणका लागि युवा अभियानअन्तर्गत ‘नेपालमा खरायोपालनको सम्भावना चुनौती र बजारीकरण’ विषयको अन्तक्र्रियामा द हिमालयन रेबिट फार्मका सञ्चालक उज्ज्वल चापागार्इंले पछिल्लो समयमा खरायोको रौँ र मासुको माग नेपाली बजारमा बढेको बताए ।
उनले भने, “नेदरल्यान्ड्स, फ्रान्स, बेल्जियमलगायत मुलुकमा खरायोको व्यावसायिक पालन हुँदै आएको छ, नेपालमा पनि थोरै लगानीमा धेरै फाइदा हुने कृषिमा पर्छ ।” उनले नेपालमा खरायोको मासुको अत्यधिक माग हुने गरेको उल्लेख गर्नुभयो ।
युवा उद्यमी सुनिता नेमाफुकीले वार्षिक अर्बौं रुपैँया बराबरको मासु भित्रने नेपाली बजारमा खरायोको मासु स्वस्थ्यकर रहेको बताउनुभयो । कृषिविज्ञ डा राजेन्द्र देवकोटाले नेपालमा खरायोपालनको उचित हावापानी रहेको बताए । अन्य मासुको तुलनामा खरायोको मासु स्वस्थकर पनि मानिने उनले बताए ।
युवा सङ्घका उपाध्यक्ष रमेश पौडेलले संविधान निर्माण भएकाले अब मुलुकलाई कृषि क्रान्ति आवश्यक रहेको बताए । वर्षको चारदेखि आठ पटकसम्म बच्चा जन्माउने खरायोको मासुको मूल्य प्रतिकेजी र ८०० रुपैया रहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: