Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

विमानस्थलमा ‘अख्तियार आतंक ’

\"akhtiyar\"काठमाडौं । पटक –पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम शुरु गरेको छ । आजको नागरिक दैनिकमा खबर छ –अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छानविन तथा अनगमन टोली खटाएको हो । एक महिना सम्म त्यहाँ खटिने उत्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित छन् । सार्वजानिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार वा अख्तियार दुरुपयोग गरे अनुशन्धान गरि कार्वाहि अगाडी बढाउने अधिकार पाएको अख्तियारले क्षेत्राधिकार बाहिर गएर विमानस्थलमा टोली खटाएको हो । विमानस्थलमा अनियमितता र लापरबाहि बढ्दा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै आयोगले सहसचिव नेतृत्वमा अनुगमन तथा छानविन टोली खटाएको छ । अख्तियर दुरुपयोग अनुसन्धान आयोग ऐन , २०४८ परिच्छेद २ को दफा ४ मा उल्लेख भएको अख्तियारको क्षेत्राधिकारमा सार्वजानिक पद धारण गरेको व्यक्तिले अख्तियार दुरुपयोग गरे अनुसन्धान तहकिकात गर्ने , मुद्धा चलाउने त्यस सम्बन्धि अन्य मुद्धा चलाउने उल्लेख छ । कर्मचारिबाट हुने बदमासी रोक्ने , उजुरी सुन्ने भन्दै क्षेत्राधिकार बाहिर गएर अख्तियारले टोली खटाए पनि उता सार्वजनिक निकायको अनुगमन गर्ने उदेश्यले स्थापना भएको राष्ट्रिय सतर्कता केन्द्र भने स्थपना काल देखी नै निष्क्रिय छ । टोलीले एक महिनासम्म विमानस्थलमा हुने गतिविधि निगरानी गर्ने , सर्वसाधारणका गुनासा सुन्ने ,उजुरी लिन , त्यहाँका गतिविधि उपर छानविन गर्ने लगायत कामा गर्ने अख्तियार का प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending