Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

एमाले दुई हजारभन्दा बढी नेता बेरोजगार

\"uml\"काठमाडौं । एमालेले केन्द्रीय विभागहरूको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरूले पूर्णता पाउादा सात सय ७५ नेताले काम पाउँथे । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरूलाई पूर्णता दिइएको छैन । पार्टीभित्र दुई खेमाको लडाइाका कारण सदस्यहरू नियुक्त हुन सकेका छैनन् । यद्यपि, विभागीय प्रमुखहरू भने तोकिएका छन् । सबैजसो विभागले सम्भावित सदस्यको नामावली संकलन गरेर राखेको छ । तर, नेताहरू ‘पर्ख र हेर’को रणनीतिमा छन् ।   १६ अञ्चल कमिटि अझै अपूर्ण पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन् । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहन सक्ने व्यवस्था छ । यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो । तर, अहिले स्वतस् सदस्य हुने सम्बन्धित अञ्चलअन्तर्गतका जिल्ला अध्यक्षहरूको मात्र अञ्चल कमिटी छ । तत्काल अञ्चल कमिटीलाई पूर्णता दिने योजना नरहेको नेताहरू बताउाछन् । प्रान्तीय ढाँचाको व्यवस्थाअनुसार अञ्चल कमिटीको सट्टा एकैचोटि प्रान्तीय कमिटी गठन गर्ने तयारी भइरहेको छ । ‘मैले नेताहरूलाई अञ्चल कमिटी गठन गर्नुपर्‍यो भनेको थिएँ, तर एकैचोटि प्रान्तीय कमिटी बनाउने कुरा गर्नुभयो,’ केन्द्रीय सदस्य तथा जनकपुर अञ्चल प्रमुख लक्ष्मण पौडेलले भने ।   खनाल र नेपाललाई १७ महिनापछि जिम्मेवारी १७ महिनादेखि जिम्मेवारविहिन वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकूमार नेपालले १८ मंसिबाट मात्र काम पाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending