Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीको गम्भीर खुलासा–विरोधीले मेरो कुर्सीमुनी तान्त्रिक चिज राखे

\"oli\"काठमाडौं । मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएको कार्यक्रममा प्रसंग मिलाएर उनको स्वास्थ्य स्थितिको बचाउ गरे । आजको नागरिक दैनिकमा खबर छ– आफैंले लेखेको पुस्तक ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ विमोचन कार्यक्रममा डा. सायमीले ‘प्रधानमन्त्रीले स्टेरोइड नामको औषधि आइरहेको, मानसिक समस्यामा रहेको भन्ने विषय हल्ला मात्र’ भएको बताए । राम्रै चिनजान भएपछि प्रधानमन्त्रीको उपचारमा प्रत्यक्ष संलग्न सायमीको भनाइ यत्तिमै रोकिएन । ‘उहाँमा कुनै त्यस्तो समस्या छैन । स्टेरोइडका कारण उहाँले केही सम्झनुहुन्न भन्ने कुरा गलत हुन्,’ उनले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ । मिर्गौला प्रत्यारोपण गरिएकाले त्यसका लागि चाहिने औषधि भने खाइरहनुभएको छ ।’ सायमीको यो भनाइ कार्यक्रममा साइड टकिङको विषय पनि बन्यो । ‘उहाँले निकाल्नै नपर्ने विषय निकाल्नुभएको हो, कतै उहाँलाई बोल्न लगाइएको त होइन, भन्ने सन्देह जन्मियो,’ कार्यक्रममा सहभागी एक चिकित्सकले भने । ओलीको घरघरमा खाना पकाउने ग्यासको पाइप पुर्याउने, एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, विद्युत्तीय रेल सञ्चालन गर्ने र हावाबाट विद्युत्त निकाल्ने प्रतिवद्दतालाई विभिन्न सामाजिक सञ्जालमा ठट्टाको विषय बनाइएयो । उनले शनिबार ललितपुरको बुङमतिमा भएको पुनर्निर्माण कार्यक्रमको शुभारम्भमा त भूकम्प छेक्न पर्खाल लगाउनुपर्छसमेत भने । ‘घरमात्रै बनाएर हुन्न, घरवरिपरी ढुंगा थुपारिदिने हो भने भूइचालो जताबाट आउँछ त्यहीबँबाट हल्लिंैदै धस्काउँदै आउँछ । पर्खालजस्तो राख्यो भने भूइचालो आएर ढुंगामा गर्याकगुरुक पारेर त्यसको तुजुक त्यही सकिन्छ’ प्रधानमन्त्री ओलीले भाषणमा भनेका थिए । यो सन्दर्भमा कतिपयले यी अभिव्यक्तिलाई औषधीको असरका रुपमा समेत व्याख्या गरिरहँदा कार्यक्रममा ओली आफैंले पनि बालुवाटारको कार्यक्रममा सायमीसँगै सहमति जनाउँदै थपे, ‘विरोधीले डाक्टरको हवाला दिंदै मेरो विरोधमा अनेक कुरा गरिरहेका छन्’ ओलीले भने, ‘अनि केही मिडियाले त्यसलाई समाचार बनाइरहेका छन् ।’ कार्यक्रममै ओलीले थपे, ‘विरोधीहरुले मेरो कुर्सीको मुनी तान्त्रिक चिजसमेत राखे, हेलिकप्टरबाट खस्दा, जेलनेल भोग्दा, मिर्गौला फेल हुँदा, म्यानेन्जाइटिस, निमोनियाजस्ता रोगले सताउँदा नमरेको म जाबो तान्त्रिक चिजले मर्छुहोला त ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE