Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

न्यूयोर्कमा हिमपातसहितको आँधी रोकियो

\"us\"न्यूयोर्क । अमेरिकी सहर न्यूयोर्कमा हिमपातसहितको आँधी रोकिएको छ । आँधी रोकिएपछि सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध हटाइएको छ । हिमपातपछि अमेरिकाको राजधानी वासिंगटन डीसीमा मेट्रो रेल सञ्चालन रोकिएको छ । यस क्षेत्रमा अझै केही समय हवाई यात्रा प्रभावित हुने आशंका गरिएको छ । अहिलेसम्म हिउँसहितको चिसो आँधी चलेपछि लगभग सात हजार उडान रद्द गरिएको छ । सोमवार ६१५ उडान रद्द गरिएको बीबीसीले जनाएको छ । \"160123193446_us_storm_624x351_afp\"अमेरिकाको पूर्वी राज्यमा अहिलेसम्मको इतिहासमै सबैभन्दा बढी हिमपात भएको हो । हिमपातले जनजीवन अस्तब्यस्त बनेको हो । अमेरिकाको २० राज्यमा ८ करोड ५० लाख नागरिक हिमपातबाट प्रभावित भएका छन् । शुक्रबारदेखि हिमपात शुरु भएको थियो । केही क्षेत्रमा सवा तीन फुट भन्दा बढी हिउँ जमेको छ । जसका कारण रेल सेवा प्रभावित भएको छ । हिमपातसहितको आँधीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टी भएको छ । हिमपात र आँधीका कारण ११ राज्यमा आपतकालिन स्थिति घोषणा गरिएको छ । अमेरिकाको पछिल्लो एक सय वर्षको इतिहासमा यो सबैभन्दा बढी हिमपात र आँधी आएको हो । यसआँधीलाई ‘स्नोजिला’ नाम दिइएको छ ।  अमेरिकाको राष्ट्रिय मौसम विभागले गोलाकार भएर घुमेको हिउसहितको आँधी १६ हजार किलोमिटरसम्म जान सक्ने तथा धेरै खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । \"us_storm_2-750\" \"us_storm_ap-750\" (एजेन्सी)  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies