Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

गरिबको नामको १६ अर्ब दुरुपयोग

काठमाडाैं, विपन्न वर्गलाई आत्मनिर्भर बनाउन संचालन गरिएको १६ अर्बभन्दा बढी रकमका कार्यक्रम प्रभावकारी नभएको भेटिएको छ । कान्तिपुर दैनिकमा खबर छ–बजेटको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च गर्ने, गरिबको पहिचान नै नगरी कार्यक्रम संचालन गर्ने लगायतका कारणले कार्यक्रम प्रभावहीन देखिएको हो । ‘गरिबको नाममा आएको बजेमा अरुले नै मोजमस्त गरे ।’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । गरिबि निवारण कोषबाट संचालित कार्यक्रममा परेका ३ सय जनामा गरिएको सर्वेक्षणले उनीहरुको पेशा र व्यावसायमा कुनै परिवर्तन हुन नसकेको उल्लेख छ । कार्यक्रम संचालनपछि लक्षित समुदायको पेशा र व्यावसाय परिवर्तन हुनुपर्ने र आयआर्जका कार्यक्रममार्फत उनीहरु आत्मनिर्भर बन्नुपर्ने हुन्छ । तर, पैसा दुरुपयोग भएपछि त्यस्तो कार्यक्रम प्रभावकारी हुन नसकेको हो । ‘कार्यक्रम संचालनपछि अपेक्षाकृति सुधार हुन सकेको छैन ।’ सर्वेक्षणपछि तयार पारिएको प्रतिवेदन उद्यृत गर्दै स्रोतले भन्यो । सिन्धुली, सिराहामा कृषि, पूर्वाधारका नाममा आएको रकम नै असुन्दा समस्या आएको हो । सिरहाको प्रगति–गौतार्डि सडकमा कोषबाट २५ लाख खर्च भए पनि निर्माण सम्पन्न भएन । छानविन हुँदा चार लाख रुपैयाँमध्ये चार लाख २० हजार निकासा लगेको भेटियो । सरोकारवालाहरुले चेक किर्ते गरी रकम झिकिएको बताए । ‘योजना बैठक तथा निर्णय पुस्तिकाहरु तत्कालीन अध्यक्षका छोराले घरमा राखी समुदायलाई नदिएको देखियो ।’ लेखापरीक्षण प्रतिवेदनमा भनिएको छ । ‘सबै रकम तत्काली अध्यक्षबाट असुल उपर भएको हुनुपर्छ ’ सिन्धुलीमा पनि सुन्तला खेती भएका घरधनीलाई शिक्षा, खाद्यान्न र पूर्वाधार भन्दे बजेट छुट्टाउँदा वास्तविक गरिब छुट्न पुगेका हुन् । यसरी देशभरका विभिन्न ठाउँमा रकम दुरुपयोग हुँदा गरिबको नामको १६ अबी दुरुपयोग भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending