Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भाग सानी भागलाई हास्य कलाकारको साथ

\"bhagकाठमाडौ । नेपाली चलचित्र भाग सानी भागलाई हास्यकलाकारले साथ दिएका छन् । चलचित्र भाग सानीभाग यहि चैत्र ५ गतेबाट देशभर प्रदर्शनमा आउने निमार्ण पक्षले जनाएको छ । अहिले चलचित्रको प्रचारप्रसारलाई तिब्रता दिईरहेको निमार्ण पक्षलाई चर्चित हास्यकलाकारहरुले भाग सानि भागको प्रचारमुलक भिडियो समाग्री युट्यवबाट सार्बजनिक गरेका छन् । उक्त सामाग्रीले चलचित्रको प्रोमेशनमा सहयोग गर्ने हुदा तयार गरेर सर्बजनिक गरेको हास्यकलाकार किरण केसि \'रातामकै\' ले बताए । भाग सानी भागबारे तयार भएको प्रचार सामाग्रीमा अभिनेता अभिनेत्रीको समाथमा हास्यकलाकारहरु शिबहरि पौड्याल \'मुखमा हानु जस्तो\', किरण केसि \'रातामकै\', बिष्णु सापकोटा \'हर्के हल्दार\' ,  विल्सनबिक्रम राई \'तक्मेबुढा\', सन्दीप , लगाएतको भुमिका देख्न सकिन्छ । चैत्र ५ गतेबाट देशभर प्रदर्शन हुने चलिचित्र भाग सानी भागमालाई संगितकार चेतन सापकोटाले लेखनका हुन् । बिलोल पोखरेल,सहदेब गौतम, बिष्णु चापागाई र चेतन सापकोटाको सम्युक्त निमार्णमा तयार भएको चलचित्रमा केकी अधिकारी, सबिर श्रेष्ठ निर साह, लय संगै्ाला, रमेश बुढाथोकी, शुसिल पोखरेल, रबिन्द्र खड्का लगाएतका कलाकारको मुख्य भुमीकामा छन । पहिलो पटक संगितकारको निमार्णमा तयार भएको भाग सानि भाग चलचित्रको निर्देशन नबल नेपालले गरेका छन् । प्रचारप्रसारमा सहयोग गर्ने बताएका हास्यकलाकारले भाग सानी भागको बारेमा क के भने ? हेर्नुहोस् भिडियो ।   https://www.youtube.com/watch?v=ayPflgHNUbM
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies