Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नारी दिवसकै दिन नारीको ब्रा उतारियो

\"Bra-Untying-Guangzhou-Mall\"काठमाडौं । विश्वमा अन्तर्राष्ट्रिय नारी दिवसको दिन नारीको हक र अधिकारको निम्ति ठूलो बहस र चर्चा हुने गरेको पाइन्छ । नारी सशक्तीकरणका निम्ति आवाजहरु उठ्ने गरेको पाइन्छ । नारीमाथि हुने हिंसा र यसको रोकथामको कुराले ठूलो स्थान ओगट्ने गर्छ ८ मार्चमा । हाम्रो देशमा पनि नारीको हक र अधिकारको लागि बहस चल्छ नारी दिवसको दिन । तर, हालै दक्षिणी चीनमा नारी दिवसको दिनमा नारीको ब्रा उतारेर नारी दिवसको खिल्ली उडाइयो । डेलिमेल खबरका अनुसार चीनको एक सपिङ मलमा अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा एक हातले युवतीको ब्रा खोल्ने प्रतियोगिता संचालन गरेको कुरालेले व्यापक चर्चा पाएको छ । यसरी  गलत विचारको प्रतियोगिताप्रति धेरै मानिसले आपत्तिसमेत जनाइएको बताइएको छ । चीनको लिउजाउ शहरको एक सपिङ मलमा अर्धवस्त्रमा लाइनमा राखिएका युवतीको एक हातले ब्रा खोल्ने प्रतियोगिता संचालन गरिएको थियो । त्यो पनि अन्तर्राष्ट्रिय नारी दिवसकै दिन । मोडहरुको अनुहारमा भाने मास्क पहिर्याइएको थियो । यस प्रतियोगिताको विजेता महिलाले १४ सेकेण्डमा ६ जना युवतीको ब्रा एक हातले खोल्न सफल भएक थिइन । उक्त प्रतियोगिताकमा आठ जना प्रतियोगीले सहभागिता जनाएका थिए । जसमा एकजना पुरुष रहेको समाचारमा जनाइएको छ । तर, प्रतियोगितामा भाग लिने युवतीहरुलाई यस दिवसको अर्थ र महत्व भने थाहा नभएको जस्तो देखिन्थ्यो । यस प्रतियोगिताको विजेताको पुरस्कार के थियो भन्ने कुरा भने अझै अष्पस्ट नै छ । साँघु साप्ताहिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: