Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

आईएस आईएस भित्र यौनदासीहरूको दर्दनाक कथा

\"Anadolu-agency-Dursun-Aydemir-750\" एजेन्सी । संसारमा भइरहेको विभिन्न आतंकवादी गतिविधिहरु मध्ये एकको रुपमा लिइन्छ इस्लामिक धार्मिक अतिवादीहरुद्धारा सञ्चालित युद्ध । विश्लेषकहरुले आईएसआईएसलाई अमेरिकाले नै जन्म दिएको बताएका छन् । तीनै धार्मिक अतिवादी समूह भित्र महिलाहरुमाथि भएको ददर्नाक घटनाहरु बेला बेला बाहिर आउने गरेको छ । मानिसले पाउने जन्मसिद्ध अधिकारको समेत धज्जी उठाउँदै उनीहरुले बर्बरताको यात्रा कायम राखेका छन् । यसैबीच आईएसआईएस भित्र चरम योन शोषणको दर्दनाक घटना सार्वजनिक भएको छ । उनीहरुले यौनदासीहरुलाई वर्गनिरोधक चक्की खान लगाउने तथ्य सार्वजनिक भएको छ । उनीहरुले गर्भ रोक्नकालागि पिल्सदेखि विभिन्न प्रकारका सूईको प्रयोग गर्ने गरेको समाचारमा उल्लेख छ । \"alalam_635871853918992325_25f_4x3-750\" न्यूयोर्क टाइम्सका अनुसार गर्भ बसि हाल्यो भने उनीहरुले जवरजस्ती गर्भपतन गराउने गरेको समाचारमा उल्लेख छ । गर्भ बस्यो भने उनले त्यही महिलालाई स्विकार्नु पर्ने र अर्को मानिसलाई यौनदासी बनाई महिला बेच्न नपाउने र आफूले अर्को भोग गर्न नपाउने भएकाले यस्तो गरिएको समाचारमा उल्लेख छ । यसरी आईएसआईएसको कब्जामा परेर नारकीय जीवन बिताउने महिलाहरु मध्ये यजीदी महिलाहरु धेरै छन् । यजीदीहरु सुन्नी मुसलमानहरुले हत्या गर्न थालेपछि इराकबाट ज्यान बचाउन भागेको एक समुदाय हो । उनीहरु ५० देखि १ लाखको संख्यामा उत्तर पश्चिमी इराकको पहाडतिर शरणलिएर बसेका छन् । ती समुदायका महिलाहरुलाई जबरजस्ती अपहरण गरि आईएस आईएसले यौनदाषी बनाउने गरेका छन् । \"3-750\" न्यूयोर्क टाइम्सले आईएस आईएसको कब्जाबाट भाग्न सफल तीन दर्जन महिलाहरुसँग लिइएको कुराकानी सार्वजनिक गरेको छ। ती महिलाहरुले आफूहरुमाथि यौनशोषण भएको र एक मालिकबाट कयौं मालिकमा बेचिएको बताएकी छिन् । ती महिला मध्ये सबीहा परवीन (परिवर्तित नाम) ले “आईएसआईएस भित्र यौनदासी भइसकेपछि बर्बर तरिकाले यौनशोषण भाेग्नु परेको बताईन् । \"isis-slaves-yazidi-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy