Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

प्रचण्ड–वैद्य भनाभन

\"prachanda-kiran-750\"काठमाडौं । जनयुद्धको प्रक्रियामा जाने नीतिपछि नारायणकाजी श्रेष्ठ प्रकाश पक्ष पार्टीबाट बाहिरिन पुग्यो । प्रचण्ड–वैद्य जनयुद्धमा जाने विषयमा अडिग रहे । आजको नयाँ पत्रिका दैनिकमा प्रचण्ड र वैद्यबारेको सम्बन्धबारे खबर छ –तर, जनयुद्धको सुरुआत गर्ने विषयमै नेताहरूबीचमा चर्को विवाद देखियो । चीनको एक क्षेत्र ‘चिङकाङसान’ लाई माओले आधार मानेर दीर्घकालीन जनयुद्ध सुरु गरेजस्तै नेपालको एक क्षेत्रलाई मात्रै आधार मानेर सशस्त्र फौजी संघर्ष अगाडि बढाउनुपर्ने वैद्यको मत थियो । तर, प्रचण्ड–बाबुरामले मानेनन् । एउटै क्षेत्रलाई मात्र भन्दा पनि सामरिक महत्त्वका क्षेत्रलाई प्राथमिकता दिएर देशव्यापी युद्धको धावा बोल्नुपर्ने उनीहरूको भनाइ थियो । अन्ततः वैद्यको रुचिविनै प्रचण्डले समग्र देशबाटै युद्ध थालनी गर्ने नीति पारित गराए । प्रचण्ड–वैद्यबीच यस विषयमा चर्को भनाभन भयो । पछि सबैतिरबाट सुरुआत गर्ने गरी कार्यनीतिक शृंखला तय भयो । ‘गाउँलाई प्राथमिकता देऊ, सहरलाई पनि नछोड, अवैधानिक संघर्षलाई जोड देऊ, वैधानिक संघर्षलाई पनि नछोड’ जस्ता कार्यनीति त्यसवेला तय गरिएको थियो । वैद्य–प्रचण्डबीच २०५६ मा कालिम्पोङको एक होटलमा पनि चर्को भनाभन भएको थियो । त्यस दिन वैद्य प्रचण्डविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । अर्काको भूमिमा नेताहरूबीच चर्को बाझाबाझ भएपछि छुट्ट्याउन झन्डै–झन्डै प्रहरी नै बोलाउनुपरेको नेताहरू बताउने गर्छन् । जनयुद्धकै क्रममा पनि दुई नेताबीच पटक–पटक विवाद भएको थियो । वैद्यकै भनाइमा, ‘जनयुद्धको पहलदेखि शान्ति प्रक्रियासम्म माओवादी मूल नेतृत्वबीच कहिले उत्कर्षमा त कहिले मन्द गतिमा विवाद भयो । जनयुद्धको पहलको अवधि, चुनवाङ बैठक र पार्टी विभाजनसम्मको अवधि अन्तर्संघर्षका पेचिलो विवाद हुन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE