Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

इट्टा बोक्ने ज्यामी एकाएक करोडपति

दोलखा । घरखर्चमा परिवारलाई ऋण लागेपछि ‘धन कमाउन’ पर्देसिएका कुलप्रसाद शिवाकोटीले गाउँ आएर भूकम्पपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरे । आजको कारोबार दैनिकमा खबर छ –उनी खर्च अभावमा एसएलसीभन्दा माथि पढ्न नसक्ने भएपछि १० वर्षअघि घरबाट रोजगारीको खोजी गर्दै बाहिरिएका थिए । २८ वर्षीय शिवाकोटीले भूकम्पले क्षति पुर्‍याएको वर्ष बित्न लाग्दा पनि सरकारले घर बनाउन सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्ना गाउँलेलाई आर्थिक सहयोग गरेका हुन् । रोजीरोटीको खोजीका क्रममा भारतको सिक्किम पुगेका बेला उनको मेहेनत देखेर स्विस नागरिक बर्न, विश्वविद्यालयका प्रा.डा. जर्ज भान ड्रिम प्रभावित भएका रहेछन् । ड्रिमले रेस्टुराँ सञ्चालन गर्न लागेको भन्दै आफूलाई पोखरा ल्याएको उनले सुनाए । उनले सिक्किममा इँट्टा बोक्नुका साथै गाडीमा सहचालकको कामसमेत गरेका थिए । १ वर्षको बसाइमा ऋण तिरे पनि घरमा जस्ताको छानो हाल्ने रहरले थप पैसा कमाउन दसैमा नेपाल समेत नआएको उनले बताए । ‘त्यही क्रममा ड्रिमसँग भेट भयो’ उनले भने । ड्रिमको रेष्टुराँमा किचेन हेल्पर भएर काम गरेका उनी म्यानेजर पदमै पुगे । उनी अहिले त त्यही रेस्टुराँकै सञ्चालक बनेका छन् । ड्रिम जुन देश जान्छन् उनी सहयोगीका रुपमा साथै हुन्छन् । २७ देशको भ्रमण गरिसकेका उनले २१ करोड पुँजी जम्मा गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE