Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बलिउडका सुपरहिट सात फिल्म, जसलाई किन प्रतिवन्ध लगायो पाकिस्तानले ?

एजेन्सी । भारत र पाकिस्तान संसारमा नमिल्ने देशहरु मध्ये पर्दछ । यी दुई देशबिच कयौं कुरामा समानता छ तर भारतबाट पाकिस्तान छुट्टिएपछि आजिवन दुश्मन जस्ता भएका छन् । पाकिस्तान र हिन्दुस्तानबाट चिनिने यी दुई देशमा कयौं कुरामा एक अर्कामा प्रतिद्धन्दिताको अवस्था छ । भारतमा बनेका कयौं फिल्महरु पाकिस्तानमा प्रतिवन्धित अवस्थामा छन् । जस मध्ये निम्न फिल्महरु पाकिस्तानमा प्रतिबन्धित अवस्थामा छन्ः १. द डर्टि पिक्चरः \"8-750\" बिद्या बालनको अभिनय रहेको सुपरहिट फिल्म ‘द डर्टि पिक्चर’लाई पाकिस्तानको सेन्सर बोर्डले उत्तेजक र बजारु चलचित्र घोषित गरेर प्रदर्शनीमा रोक लगाएको थियो । २. तेरे बिन लादेनः \"9-750\" अलकायदाका प्रमुखको नाम जोडिएको यो फिल्म पाकिस्तानको सेन्सर बोर्डले बिन लादेनको मजाक उडाएको भन्दै प्रतिवन्ध लगाएको थियो । यो फिल्म पाकिस्तानमा चल्दा दंगा भड्किन सक्ने भनि सेन्सर बोर्डले कारण देखाएको थियो । ३. खिलाडी ७८६ \"4-750\" बलिउड अभिनेता अक्षय कुमारको अभिनय रहेको यो फिल्मले धार्मिक आश्थामाथि ठेस पु¥याएको भन्दै बन्द गरिएको थियो । ४. जब तक है जानः \"5-750\" यो फिल्ममा शाहरुख खान एक इन्डियन आर्मीको भूमिका छन् । यो फिल्ममा पाकिस्तान विरोधी केही ‘डायलग’ का कारण पाकिस्तानमा रोक लगाइएको थियो । ५.चेन्नई एक्सप्रेसः \"1-750\" पाकिस्तानमा फिल्म चलाउन भनि गएको गाडीलाई पाकिस्तानले सिमानामा रोकेको थियो । जसको कारण फिल्म समयमा रिलिज हुन सकेन । इदको बेला लिरिज हुने भनिएपनि यो फिल्म निकै पछि मात्र पाकिस्तानमा चलेको थियो । ६. एक था टाईगरः \"6-750\" सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको यो फिल्म पाकिस्तानको सेन्सर बोर्डले सुरक्षा एजेन्सीको खिलाफ भएको भन्दै प्रदर्शनमा रोक लगाएको थियो । ७. एजेन्ट बिनोदः \"7-750\" सैफ अली खान र करिना कपूरको मुख्य भूमिका रहेको यो फिल्म पाकिस्तानको खुफिया एजेन्सी आई.एस.आईलाई नकरात्मक ढंगले चलचित्रमा प्रस्तुत गरिएको भन्दै प्रदर्शनमा रोक लगाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: