Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

राहदानीको प्रदर्शन शुरु, कृषिमन्त्री गजुरेल सिनेमा हेरेर ड्वाँड्वाँती रोए

\"rahadani-movie-poster\" काठमाडौं । वैदेशिक रोजगारीको विषयमा तयार पारिएको चलचित्र ‘राहदानी’को प्रदर्शन शुक्रबारबाट शुरु भएको छ । गत वर्ष नै प्रदर्शनको तयारीमा रहेको राहदानीको विभिन्न ठाउँमा प्रिमियर शो समेत गरिएको थियो । तर भूकम्पका कारण उक्त सिनेमाको प्रदर्शन रोकिएको थियो । सञ्चारकर्मीसमेत रहेका डब्बु क्षेत्रीको निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, फुपु तेन्जिङ शेर्पा, सिर्जना सुब्बा, विनिता घिमिरे, रूपा खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको संगीत चेतन सापकोटा, वसन्त सापकोटा, सुरेश गैरे तथा जुगल डंगोलको रहेको छ । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको पछिल्लो चलचित्र ‘परदेशी’ले पनि दर्शकको राम्र मायाँ पाएकोले गर्दा राहदानील पनि साथ पाउनेमा निर्देशन क्षेत्री विश्वस्त छन् । परिवारमा आर्थिक अभावका कारण विदेशिएका युवक दुर्घटनामा परेर निधन भएको कथा सिनेमामा उतारिएको छ । विदेशमा निधन भएर नेपालमा शव ल्याइ पुर्याउन समेत आर्थिक संकट पर्ने विषयलाई सिनेमाको विषयवस्तु बनाइएको छ । चलचित्र राहदानीको छायांकन नेपाल तथा मलेसियामा पनि गरिएको छ । काठमाडौंको सिटी सेन्टरमा चलचित्र ‘राहदानी’को प्रिमियर शो हेर्न कृषिमन्त्री हरिबोल गजुरेलसमेत गएका थिए । सिनेमा हेरेर निस्किएपछि सिनेको प्रतिक्रिया दिने क्रममा मन्त्री गजुरेल ड्वाँड्वाँती रोएका थिए । मन्त्री गजुरेल ड्वाँड्वाँती राेएकाे दृष्य काष्ठमाण्डप टेलिभिजनले देखाएकाे थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: