Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

माओवादी पुर्नगठनको हावा चलेसँगै कार्यकर्ताले भने– ‘हामी एक होऔं’

काठमाडौं, सधै जसो क्रान्तिको कुरा गर्दै अन्य माओवादी घटकलाई दक्षिणपन्थी अवसरवादीको आरोप लगाउँने भिन्न–भिन्न घटकका माओवादी नेताहरुलाई एउँटै मञ्चमा देखेपछि नेता देखि कार्यकर्तासम्म सबै उत्साहित हुँदै भनेका छन्– ‘हामी एक होऔं’ । राजधानीको कमलादीमा भर्खरै सुरु भएको माओवादी आन्दोलन पुर्नगठन नाम दिइएको अन्तरक्रियामा सहभागि हुन नेता देखि कार्यकर्तासम्मको घुँइचोले कार्यक्रम स्थल पुरै भरिएको छ । कार्यक्रम आयोजना स्थलमा भिन्न–भिन्न माओवादी समूहमा आवद्ध सबै माओवादीले एक अर्कासँग विगतको आन्दोलनका कमजोरीदेखि त्यसले निम्त्याएको अपमानको र फुटको चर्चा गरी रहेका छन् । \"MB-400\"कार्यक्रममा एकता र समानताको सन्देश दिन कुनै पनि नेतालाई वरियताको क्रममा राखिएको छैन् । कार्यक्रममा नेतृत्वलाई दबाब दिने उद्धेश्यले सवै पार्टीका दोस्रो तहका नेताहरुले सहभागिता जनाएका छन् । प्रज्ञा भवनको ठुलो हलमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरुले हल पुरै भरिएको छ । कार्यकर्ताहरु बस्ने ठाँउ नपाएर भुँईमा समेत बसेर कार्यक्रम सुनी रहेका छन् । विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुलाई एकता अभियानमा सामेल गराउँने प्रयत्न स्वरुप राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको अन्तरक्रियामा प्रचण्ड नेतृत्वको एमाओवादी, बैद्य नेतृत्वको नेकपा–माओवादी, र विप्लव नेतृत्वको नेकपा माओवादी सहित मातृका यादव र मणी थापाको समेत सहभागिता रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies