Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्मिता दाहालको ‘रागिनी’ सार्वजनिक

\"granddaughterकाठमाडौँ । गायीका स्मिता दाहालको ‘रागिनी’ गिती एल्बम बुधबार सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम र गायक दीप श्रेष्ठले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा सो गिती एल्बम सार्वजनिक गरेका हुन् । गायिका स्मिता अध्यक्ष दाहालकी नातिनी हुन ।

सङ्गीतको क्षेत्र सगरमाथाभन्दा उच्चो र महासागरभन्दा गहिरो भएको अनुभव सुनाउँदै अध्यक्ष दाहालले भने, “मलाई पनि बाल्यकालमा यो क्षेत्रमा लाग्ने रुची थियो, तर विभिन्न कारणले लाग्न पाइन, तैपनि यो क्षेत्रप्रति उत्तिकै सम्मान छ ।”

उनले नातिनी स्मितालाई अझै साधना गर्न र मेहनत गरेर अघि बढन आग्रह गर्दै भने , “सानैदेखि सुमधुर स्वर थियो, राम्रो सम्भावना छ, अघि बढ्दै जाउ तर मेहनत र साधना नछोड ।”

पर्यटनमन्त्री पोखरेलले सङ्गीत क्षेत्र व्यावसायिक रुपमा अघि बढ्दै गएको र सो क्षेत्रको पेसागत रुपमा शोषण हुनेबाट रोक्न सरकारले प्रयास गरीरहेको बताए ।

उनले साहित्य र सङ्गीतमा आफू धेरै अब्बल नभए पनि आफ्नो मन्त्रालयअन्तर्गत यो क्षेत्रको विकासका निम्ति काम गरिरहेको उल्लेख गरे । एल्बममा पाँचवटा गीतहरु रहेका छन् । गीतकार योगेन्द्रमणि दाहाल, सङ्गीतकार सुनील मास्के, स्वर दाहालको रहेको छ ।

सो अवसरमा वरिष्ठ गीतकार, सङ्गीतकार र गायकको उपस्थिति थियो भने पाँचवटै गीत प्रस्तुत गरिएको थियो । दाहालको यो तेस्रो गिती एल्बम हो । यसअघि ‘स्मिता’, ‘स्मिता–२’ सार्वजनिक भइसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: