Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ओलीको ठट्टा–बुढी औंला मुठीभित्र लुकाएर सुत्नुपर्छ’

काठमाडौं, के मुलुकको राजनीति बालकोट धाउन थालेको हो ? ‘हैन, इस्यु बल्खुबाट पैदा हुन्छन् र बल्खुको प्रमुख सञ्चालक बालकोटमा बस्छ। तर उपयुक्त दृष्टिकोण र अडान बल्खुबाटै निसृत हुन्छ ।’ अन्नपूर्ण पोष्टमा खबर छ–बालकोटस्थित निवासमा भने, वार्तामा एमाले अध्यक्ष केपी ओलीले भने, ‘म बिरामी छु, कसैले ड्याम्म मारे अर्कै कुरा हो तर जिउँदो छँदासम्म ओलीले जातीयता र साम्प्रदायिकतामा आधारित राजनीति र संघीयतालाई अनुमोदन गर्न सक्दैन।’ ठट्टा र ओलीबीचको सम्बन्ध अन्योन्याश्रित छ। त्यसलाई पुष्टि गर्दै उनी भन्छन्, ुत्यसैले त राति सुत्ने बेला पनि बूढीऔंला मुठीभित्र लुकाएर सुत्नुपर्छ।\' अनि के त अरू कसैको कुनै माग नमान्ने ? हैन, हाम्रो सूत्र सबै नेपालीले जित्नुपर्ने, मुलुकविरुद्ध जाने कुरा केही कसैलाई नदिने मात्र हो, त्यसैले जातीयता र साम्प्रदायिकताको राजनीति अनि पहाड र तराईबीचको सम्बन्धविच्छेदको संघीयताविरुद्ध हामी उत्रेका हौं।’ यी विषयमा कुनै ुगैरनेपाली मित्र या कूटनीतिज्ञहरूु सँग वार्ता नगर्ने अडान पनि राखे उनले। एमाओवादी नेता पुष्पकमल दाहालले अक्सर र हालै बाबुराम भट्टराईले पनि दिल्लीमा दोहोस्याए, ुगिरिजाप्रसाद कोइराला र माधव नेपाल १२ बुँदे निर्माण तथा शान्तिप्रक्रियामा सुरुदेखि नै संलग्न भएकाले हाम्रो कुरा राम्रोसँग बुझ्थे र काम गर्न सहज हुन्थ्यो। तर ओली र सुशील कोइरालासँग काम गर्न सहज छैन।’ के भन्नुहुन्छ यसमा ?‘म दाहालजस्तो अनुभवी छैन, २७ वर्षको उमेरदेखि लगातार पार्टी नेतृत्व समाल्ने ६० वर्ष पुग्दासम्म। त्यस्ता नेता उत्तर कोरिया र जिम्बावेमा मात्र छन्। हो उनको तुलनामा अनुभव छैन। तर किन बनाएनन् त उनीहरूले त्यति आदर गरेका गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति ? एउटालाई अघि सारेर अर्कोलाई पछार्ने माओवादी राजनीतिको असर समाप्त भएको र अब असान्दर्भिक भएको दाबी गर्दै ओलीले एक प्रतिशतभन्दा बढी जनसंख्या भएका जातिहरूको नाममा संघीयताभन्दा अल्पसंख्यक, लोपोन्मुख र कमजोर जातजातिका लागि विशेष व्यवस्थाबारे सोच्नु आवश्यक भएको बताए। के ुसमावेशीु प्रजातन्त्रको विरोध भएन योरु ुआवश्यकता सहभागितामूलक प्रजातन्त्रको होु, उनले भने। एमाओवादी र एमालेबीच यति मतभेद देखिँदा संविधान बन्ला त ? र, एमाओवादी मागलाई सम्मान गर्दै के प्रश्नावली समिति विघटन या निलम्बन गर्न एमाले तयार होला तरु ुआज प्रश्नावली समिति र भोलि संविधानसभा खारेज गर्दै जाने ? अनि संविधान आउँछ भनेर मान्नेरुु ओलीले प्रतिप्रश्न गरे। अनि एमाओवादीलाई सन्देश के त ? उनले भने, ुयो मुलुक चिठ्ठामा परेको या जुवामा जितेर हामीले पाएका हैनौं। पुर्खाले चक्कु लिएर तोपसँग भिड्दै सृष्टि गरेको मुलुक हो। त्यत्ति दायित्वबोध सबैले गरे अगाडिको सहकार्य कठिन हुने छैन ? प्रधानमन्त्री सुशील कोइरालासँग आफ्नो सम्बन्ध सहज रहेको उल्लेख गर्दै उनले भने, ुसंविधान दिएर प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसको महाधिवेशनमा जाँदा उहाँको हैसियत या कद धेरै ठूलो हुनसक्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending