Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गायक पशुपति शर्माले तीजको अवशरमा ल्याए नयाँ म्युजिक भिडियो (भिडियो सहित)

\"pashupatiपर्वत, २४ असार । लोकसांगितक क्षेत्रका निकै स्थापित गायक तथा कलाकार हुन पशुपती शर्मा । तिजका गितलाई बिगारेको आरोप खेपिरहने पशुपती शर्मा एक पछि अर्को हिट गित दिने मेसिन हुन भन्दा फरक पर्दैन । यस्तै हिट मेसिन शर्माले यसपाली त्यतै गित बजारमा ल्याएका छन् । बत्ती बाल्नै पर्दैन बोलको गितको रुपमा । पुरानो रत्यौली स्टाईलको गितलाई मौलिक रुपमा पशुपती शर्मा तिजमा यसरी मिसाएका छन् कि सुन्नेहरुलाई समेत निकै आनन्द लाग्छ । पशुपती शर्मालाई तिजमा रत्यौली मिसाउनु भएछ हई ? भन्ने प्रश्न गर्दा उनले भने यो गित बैशाखमा फालौला भन्ने सोच बनाएका थियौं । धेरै शुभचिन्तकहरुसँग सल्लाह गर्दा तिजमा फाल्ने निधो भयो । भन्दै शर्माले थपे अहिले त तिज पनि मोर्डन भएका छन् । कहाँ यही मात्रै भनेर बस्ने बेला छर ? तपाईको त खुब आलोचना हुन्छ नि ? भन्दा उनी भन्छन् आलोचना सामान्य लाग्छ मलाई श्रोता दर्शकको चाहानामा आफुले गित श्रृजना गर्ने हो भन्दै शर्माले भने मलाई श्रोता दर्शकहरुले होईन केहि अग्रजहरुले हो गाली गर्ने उहाँहरुले त मलाई तेरो आवाज नै छैन तैले गित गाउँन सक्दैन सम्म भन्नु हुन्थ्यो । तिजको बेला लायर लायर साडी नाँच सानु सबैको मेख मारी मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा जस्ता निकै गाउँले शब्दहरुमा आएको यो गित बजारमा चल्ने कुरामा त कुनै दुबिधा नभएको जानकारहरु बताउँछन् । पशुपती शर्मालाई चिन्नेहरु भन्छन् उनी पछाडी फर्कन जानेका गायक होईनन् सम्म भन्छन् । तिमी जस्तै चम्कने चाहाले चन्द्रमा झन मधुरो डाहाले संगित र गित पनि आफै लेख्ने पशुपति शर्माका यसपाली तिजमा कोमल ओली देखि नयाँ गायीकाहरुसँग गरि १३ वटा आउँदैछ् । हरेक समय बजारमा पशुपती शर्माको गित किन कुरिन्छ ? भन्ने प्रश्नमा शर्माले मैले श्रोता दर्शको मन बुझेर गित लेख्छु सायद त्यही भएर होला भने । के बाँचुला सानुको अभावमा नछोडे है कसैको दवावमा यस्ता यस्ता शब्दहरुले गितलाई निकै रमाईलो बनाएको छ । यो गित पशुपती शर्माको लय शब्दमा संझना भण्डारीको हो । आवाजमा पनि शर्मालाई संझना भण्डारीले साथ दिएकी छन् । हेर्नुस भिडियो  https://www.youtube.com/watch?v=2yfc1r_BxwA  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: