Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यस्तो छ, प्रचण्ड र नारायणकाजीको गलफत्ती पर्नुको कारण

\"Prachanda-narayan-kaji-750\" काठमाडौं, ३ साउन । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनको विषयमा नारायणकाजी श्रेष्ठले फरकमत राख्दै आएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – नारायणकाजीको पछिल्लो विरोधबाट सरकार सम्बन्धमा माओवादी केन्द्रमा अझै मतभेद जारी देखिएको छ । माओवादी स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने निर्णय पार्टीले लिएसँगै आफूलाई जानकारी नै नभएको र यस्तो गर्नु नाजायज भएको विचार सार्वजनिक रुपमा राख्दै आइरहे पनि सरकार ढाल्ने निर्णयमा श्रेष्ठले पहिले नै सहमति जनाएका थिए । ‘प्रचण्डले नाराणयकाजी श्रेष्ठको सल्लाहअनुसार नै एमाले अक्ष्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ’ स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठले भनेजस्तो सल्लाह नै नगरी प्रचण्डले सरकार ढाल्ने खेल खेलेको भन्ने कुरा गलत हो ।’ ‘एमाले पछिल्लो पटक माओवादीसँग धेरै लचक हुँदै थियो, तपाईले हतार हतार सरकारबाट फिर्ता हुने निर्णय गर्नुभयो, मलाई सोध्नु पनि भए, भन्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७३ असार ३१ गते प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष प्रचण्डमाथि खनिएको थाहा भएको छ । स्रोतका अनुसार, नारायणकाजीले त्यति भनेपछि प्रचण्डले भने, ‘मलाई पोलिटब्युरो बैठक र दुई पटक बसेको केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्न जिम्मा दिएको होइन, तपाई आफैं हुनुहुन्थ्यो होइन र कमरेड बैठकमा ? प्रचण्डले यति भनेपछि श्रेष्ठ केही मत्थर भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE