Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

प्रचण्डलाई फोरम अध्यक्ष यादवको प्रश्न : पुष्पकमल दाहाल नाममै रहने कि छविलालमा झर्ने ?

\"Upendra-Yadav\" काठमाडौं, ६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्तिम राजनैतिक परीक्षा सुरु भएको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ – ‘प्रचण्डजीको अन्तिम राजनैतिक परिक्षा सुरु भएको छ,’ अध्यक्ष यादवले भने, ‘मधेसी जनजाति लगायतका पक्षमा संविधान संशोधन गरेर पुष्पकमल दाहाल प्रचण्ड नाममा कायमै रहने कि धोखा दिएर राजनैतिक अस्तित्व समाप्त पारी फेरि छविलाल दाहालकै नाममा झर्ने ?’ गत वर्ष भएको मधेस आन्दोलनका क्रममा सप्तरी जिल्लामा सहिद भएकाहरुको स्मृतिमा आइतबार भारदहमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले माओवादी,कांग्रेसको गठबन्धनले विगतमा गरेको गल्ती संशोधन मार्फत सच्याउने अवसर पाएको बताउँदै भने,‘विश्वास त छैन तर संशोधन गर्लान् कि भनेर केही समय त हेर्नैपर्छ ।’ आपत पर्दा सम्झौता गर्न र टर्दा कार्यान्वयन गर्न बिर्सिदिने नेपाली सत्ताको पुरानो संस्कृति रहेको आरोप लगाउँदै अध्यक्ष यादवले आफूहरुले आन्दोलनको तयारीलाई तिब्रता दिएको बताए । ‘यो सरकारलाई केही दिन पर्खन्छौ,आन्दोलनको तयारी गर्दैछौं, माग अनुसार संविधान संशोधन गरि अधिकार सुरक्षित नगरिए दसैं पछि सडक आन्दोलन फेरि सुरु गर्ने छौं,’ यादवले भने, ‘कुनै पनि हालतमा यो संविधान कार्यान्वयन हुन दिँदैनौं, यो संविधान प्रतिगामी हो ।’ पूर्ववर्ती ओली सरकार इतिहासकै सबभन्दा बढी भ्रष्ट सरकार भएको आरोप लगाउँदै यादवले मधेस आन्दोलनमा दमन गर्ने र तिनका मतियारहरुलाई अन्तर्राष्ट्रिय अदालतसम्म उभ्याएरै छाड्ने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE