Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

थाहा पाउनुहोस तातोपानीमा लेमन मिसाएर खानुका अचुक फाइदाहरु

\"lemonकाठमाडौं, ७ भदौ । तातोपानीमा कागती मिसाएर खानु स्वस्थ्यका लागि निकै लाभदायक मानिन्छ । दैनिक रुपमा एक गिलास तातोपानीमा कागती मिसाएर खाँदा हाम्रो शरीरलाई निकै ठुलो फाइदा पुर्याउने गर्दछ । दैनिक एक गिलाँस तातोपानीमा लेमन मिसाएर खाँदा हुने फाइदाको बारेमा तपाईले कल्पना पनि गर्नु भएको छैन होला । यस्ता छन् कागती पानीका अचुक फाइदाहरु १ नियमित एक गिलास तातोपानीमा कागती (लेमन) मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ । २. कागती पानी (लेमन जुस) भिटामिन ‘सि’को निकै ठुलो स्रोत हो । जसले हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्दछ । जसले चिसोका साथै विभिन्न रोगसँग लड्ने क्षमताको विकाश गर्दछ । ३. कागती पानीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रमा रहेको हुन्छ । जसका कारण यसको नियमित सेवनले छालालाई सँधै जवान र ताजा राख्न मद्धत गर्दछ । ४. कागती पानीले हाम्रो मुत्र नलीलाई सफा राख्न मद्धत जसले गर्दा हाम्रो शरीरमा जम्मा भएर बसेको टक्सिनलाई बाहिर निकाल्न मद्धत गर्दछ साथै कलेजोलाई स्वच्छ राख्न मद्धत गर्दछ । ५ कागती पानीबाट प्रशस्त मात्रमा पोटासियम प्राप्त हुन्छ जसले हाम्रो ब्रेन ( दिमाग) र शरिरका अन्य (नर्भ) ज्ञानेन्द्रीय अंगहरुको कामलाई प्रभावकारी बनाउन मद्धत गर्दछ । ६. कागती पानीले थकान र तनावलाई कम गरि तपाईलाई नयाँ स्फुर्ति प्रदान गर्दछ । ७. यदि तपाईले दैनिक एक गिलास तातोपानीमा लेमन मिसाएर खानुभयो भने २१ दिनमा तपाईको छालामा निकै ठुलो परिवर्तनको महशुस गर्नुहुनेछ । यसले तपाइको छालालाई ताजा र जवान देखाउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies