Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मन्त्री बन्न मान्यबीच लुकामारी

\"singhadurbarकाठमाडौं, १५ भदौ । सँगै संसदीय दलको कार्यालयमा भएका ‘मान्य’ एक्कासी हस्पिटल भर्ना ! यस्तो सनेसँगै सुनाउनेकै मोटरसाइकलको पछाडि बसेर ‘हस्पिटल’ लाग्छन्, अर्का ‘मान्य’ ! जनआस्था साप्ताहीकमा खबर छ– अस्पतालमा सिकिस्त बिरामी भई भर्ना भएका भनिएका मान्य त बाहलवाला मन्त्रीको बंगलाबाट फुत्त बाहिर निस्कन्छन्, त्यो पनि हँसिलो अनुहामा ! यस्तो घटनाले संसद्का दुई मान्यबीच पानी बाराबाको स्थिति छ । प्रसंग हो, हरिचरण साह र रामकुमा खम्बु (आरके) को । साना पाँच दलबाट सहमति जुटाएर आए एक जनालाई मन्त्री दिने प्रचण्डको आश्वासन पाएका छन् यिनीहरुले । यिनैमध्येका कुमार खड्का, लोकमणि ढकाल, हरिचरण, आरके, स्वतन्त्र चन्दे्रश्वर झाहरुले छलफल चलाए । अघिल्लो दिन हरिचरण र आरकेबीच अरु तीनलाई वाइपास गरेर दुईमध्ये एक मन्त्री बन्न लबिङ गर्ने सहमति जुट्छ । सोही सहमतिबमोजिम भोलिपल्ट विहानै यताबाट फोन जान्छ हरिचरणको । ‘मान्यजू आज देउसी खेल्न जाने होइन ?’ उताबाट जवाफ आउँछ, ‘मान्यज्यू, म त पेट दुखेर सिकिस्त छु । आज निस्कनै नसक्ने पो भएँ ।’ आरके बिरामी भएपछि बानेश्वर पुगेका हरिचरणको भेट दुबैजनासँग राम्रो सम्बन्ध भएको अर्को व्यक्तिसँग भयो । उनैले हचिरणलाई मोर्चाबाट मन्त्री को हुने हो ? भनेर सोधे । हरिचरणले आरके बिरामी भएको खबर सुनाए भर्खरै रामकुमारलाई भेटेर फर्किएका उनले‘ए हो त हगि, मान्य त सिकिस्त पो हुनुहुन्छ, हस्पिटल भेट्न जाउँ भन्दै उनलाई मध्यबानेश्वरतिर लगे । हरिचरण मध्यबानेश्वरस्थित उपप्रधानमन्त्री विमलेन्द्र निधीको बंगलाभित्र छिर्दै गर्दा त्यही बंगलाबाट हंसमुख लगाउँदै बाहिरिँदै थिए, रामकुमार । बिरामी भ एभनेर हरिचरणलाई ढाँटेर उनलाई मन्त्री निवासमा भेटे । यता, हरिचरण र आरकेबीचको बोलचाल बन्द छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE