Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

तीन संयोजकसहित दुई दर्जनले छाडे नयाँ शक्ति (नामावलीसहित)

\"naya कपिलवस्तु , २१ भाद्र । नयाँ शक्ति नेपालआवद्ध कपिलवस्तु जिल्लाका तीन संगठनका संयोजक सहित २० जनाले नयाँ शक्ति परित्याग गरेका छन् । मंगलवार जिल्ला सदरमुकाम तौलिहवाबाट एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी छाडेको घोषणा गरेका हुन् । नयाँशक्ति नेपाल छाड्नेहरुमा राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक जी.एन पाण्डे, विद्यार्थी युनियन संयोजक अब्दुल करिम गद्धी, नयाँ शक्ति आवद्ध पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुका संयोजक सोनु कुमार सुनार लगायत २० जनाले विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,“नेपालमा आर्थिक क्रान्ति गर्ने भन्दै स्थापना गरिएको नयाँ शक्ति नेपाल नाममा मात्र नयाँ भनिएपनि सारमा पुरानै खालको संस्कार र चरम गुटबन्दी मानसिकताबाट अगाडि बढिरहेको छ । हामीले अपेक्षा गरेको माक्र्सवाद सहितको नयाँ विचार होला भन्ने थियो तर अन्ततः गैरराजनीतिक तप्काबाट ल्याइएकाहरुको हालीमुहाली सहित विचार विहिन पार्टी रहेछ भन्ने ठहरमा हामी पुग्यौँ ।” पार्टी परित्यागपछि आफुहरु माओवादी केन्द्रमा सम्मिलित भएको पूर्व राष्ट्रिय युवा अभियान कपिलवस्तु क्षेत्र नम्बर ३ का संयोजक जंग महताराले जानकारी दिए । विज्ञप्ति \"naya
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies