Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

जानी राख्नुस कण्डमको प्रयोग गर्दा हुने सामान्य गल्तीहरुः

कण्डम सुरक्षित सेक्सका लागी अति आवश्यक चिज हो । यद्यपी कतिपय जोडीहरुले कण्डमको प्रयोगले सेक्समा चाहे जती आनन्द लिन सकिदैन भनेर प्रयोग नगरेको पनि पाइन्छ । कण्डमको सहि ढंगले प्रयोग गर्न नजानेर यस्तो किसिमका समस्याहरु प्रायः देखिने गरेका हुन्छन् । कण्डमको सहि प्रयोग गर्न नजानेर यसबाट पाउने आनन्द जोडिहरुले लिन सकिरहेका हुदैनन् । कण्डमको प्रयोग सम्बन्धि जानकारीको अभावका कारण पनी यस्तो किसिमका समस्याहरु देखिरहेका हुन्छन् । कतिपयले कण्डमको प्रयोग गर्नू पर्छ भन्ने थाहा पाएर पनी प्रयोगको विधिहरु थाहा पाएका हुदैनन् । जस्का कारण कण्डमको प्रयोगबाट लिन सकिने जति फाइदा र आनन्द लिनबाट बञ्चित भइरहेका हुन्छन् । केही सामान्य कण्डम प्रयोग सम्बन्धि मिस्टेक्सहरु जस्लाई सच्याएको खण्डमा लिन सकिन्छ चरम आनन्द । गल्ति १ः चेक नै नगरी लगाउनु जब सेक्सुअल इन्टरकोर्सको प्रक्रिया सुरु हुन्छ पुरुषले राम्रो सँग चेक नै नगरी कण्डम लगाएर सेक्स गर्न सुरु गरि हाल्छन् । सेक्स भन्दा पहिला गरिने पक्रियाहरु किस, हग र स्पर्सले पुरै दिमागलाई एक अर्काको बडि अर्गानहरुमा मात्र केन्दित गराएर कण्डमको प्रयोग नै बिर्सिने समस्या पनी भइरहेको हुन्छ । सम्झिए पनी कण्डमको कण्डिसन बारे कुनै चेक नै नगरी छिटो छिटो लगाउनु ले कण्डमको सुरक्षित प्रयोग गर्न नसकिने समस्या पनी आउन सक्दछ । सबै प्याकहरु सुरक्षित र सहि अवस्थामा नहुन पनी सक्छन् । जस्को कारण कण्डमको प्रयोग गर्दा पनी विर्य र अन्य यौनिक रसायन को चुहावट हुने खतरा बढी हुन्छ । र कण्डमको प्रयोगले काम नगर्न सक्दछ । त्यसैले सेक्स प्रक्रिया थाल्नु पुर्व नै कण्डमको जाँच गर्नू राम्रो हुन्छ । गल्ति २ः कण्डम लगाउन ढिलाई केहि पुरुषले हतारमा कण्डम लगाउने मिस्टेक गरे पनि धेरैले सेक्स प्रक्रिया आदि भन्दा बढि सकिए पछी कण्डम लगाइ रहेका हुन्छन् । एकचोटी कण्डम बिनानै सेक्स गरिसकेपछी त्यसपछीको प्रयोगले कुनै अर्थ नै राख्दैन । सेक्सुअल अर्गानमा भएका किटाणुहरु पहिले नै सरी सक्ने र विर्य पनी झर्न सक्ने भएको हुँदा जे कुराको लागी कण्डम लगाइन्छ त्यसले कामै नगर्ने समस्या हुन्छ । त्यसैले सेक्स प्रक्रिया सुरु गर्नु अगावै कण्डमको तयारी गर्नू राम्रो हुन्छ । गल्ति ३ः छिटै झिक्नु धेरै पुरुषले सेक्स प्रक्रिया नसकिदै कण्डम झिकेर फालिदिने गरेको पनी पाइन्छ । त्यसरी गरेको कण्डमको प्रयोगलेपनी कुनै अर्थ राख्दैन । कण्डमको काम सेक्स प्रक्रिया नसने बेला सम्म यौनिको जस्तै हो । तर पुरुषले आनन्द नआएका ठानेर झिकेर फालिदिने गरेको पनी पाइन्छ । त्यो भनेको कण्डमको प्रयोग नगर्नू जस्तै हो । त्यसैले सेक्स पक्रिया पुरै नसकिए सम्म कण्डम झिक्नु हुदैँन । गल्ति ४ः कण्डमको पुनः प्रयोग सुन्दापनि खासै अप्ठेरो सुनिने एउटै कण्डम पटक पटक प्रयोग गर्ने बानि पनी प्राय पुरुषमा हुन्छ । यो राम्रो होइन । कण्डम ‘युज एण्ड थ्रो’ गर्ने चिज हो । जुन एक पटक प्रयोग गरिसके पछी दोहो¥याएर गर्नु हानिकारक त हुन्छ नै आनन्ददायि पनि हुँदैन । साथै यसले गर्ने काम पनी गर्दैन । गल्ति ५ः कण्डममा भएको हावा नफ्याँक्नु कण्डमको प्रयोग गर्दा जानिएन भने त्यसमा भएको हावाले कण्डमलाई फुटाउने सम्भावना बढि हुन्छ । साथै कण्डम लिँगको छाला सगै टाँसिन नपाएर घर्षण हुन नपाई आनन्द प्राप्तीमा पनी बाधा पुग्दछ । त्यसैले कण्डमको प्रयोग गर्दा भित्र हावा नथुनिने गरि प्रयोग गर्न जान्नु पनी जरुरि हुन्छ । गल्ति ६ः सुरक्षित स्थानमा नराख्नु कण्डम साथमै बोक्नु पर्छ भन्ने मान्यता भएकाले पनी कतिपयले कण्डमलाई वालेट वा फिल्पमा बोकेर हिँडेको पाइन्छ । कण्डम कुल र सुख्खा ठाँउमा राख्नु पर्दछ । वालेटमा वा फिल्पमा राखेर हिड्दा यसको असर भने जती नपर्न पनी सक्दछ । साथै सुख्खा भएर आनन्द दिन बाट मुक्त समेत गराउन सक्दछ । त्यसैले सुरक्षित स्थानमा राख्नु पनी उत्तीकै जरुरि हुन्छ । गल्ति ७ः खोल्न नजान्नु धारिलो हतियारको प्रयोग गरेर प्याकेट खोल्दा त्यसले कण्डमको भित्री भागमा समेत छोएर स्क््रयाच हुने र ड्यामेज हुने सम्भावना बढी हुन्छ । त्यसैले कण्डमको प्याकेट खोल्दा ध्यान दिएर विस्तारै खोल्नु पर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy