जानी राख्नुस कण्डमको प्रयोग गर्दा हुने सामान्य गल्तीहरुः
चैत्र १० गते, २०७१ मगलवार 24th March, 2015 Tue१३:५४:०६ मा प्रकाशित
कण्डम सुरक्षित सेक्सका लागी अति आवश्यक चिज हो । यद्यपी कतिपय जोडीहरुले कण्डमको प्रयोगले सेक्समा चाहे जती आनन्द लिन सकिदैन भनेर प्रयोग नगरेको पनि पाइन्छ । कण्डमको सहि ढंगले प्रयोग गर्न नजानेर यस्तो किसिमका समस्याहरु प्रायः देखिने गरेका हुन्छन् । कण्डमको सहि प्रयोग गर्न नजानेर यसबाट पाउने आनन्द जोडिहरुले लिन सकिरहेका हुदैनन् ।
कण्डमको प्रयोग सम्बन्धि जानकारीको अभावका कारण पनी यस्तो किसिमका समस्याहरु देखिरहेका हुन्छन् । कतिपयले कण्डमको प्रयोग गर्नू पर्छ भन्ने थाहा पाएर पनी प्रयोगको विधिहरु थाहा पाएका हुदैनन् । जस्का कारण कण्डमको प्रयोगबाट लिन सकिने जति फाइदा र आनन्द लिनबाट बञ्चित भइरहेका हुन्छन् । केही सामान्य कण्डम प्रयोग सम्बन्धि मिस्टेक्सहरु जस्लाई सच्याएको खण्डमा लिन सकिन्छ चरम आनन्द ।
गल्ति १ः चेक नै नगरी लगाउनु
जब सेक्सुअल इन्टरकोर्सको प्रक्रिया सुरु हुन्छ पुरुषले राम्रो सँग चेक नै नगरी कण्डम लगाएर सेक्स गर्न सुरु गरि हाल्छन् । सेक्स भन्दा पहिला गरिने पक्रियाहरु किस, हग र स्पर्सले पुरै दिमागलाई एक अर्काको बडि अर्गानहरुमा मात्र केन्दित गराएर कण्डमको प्रयोग नै बिर्सिने समस्या पनी भइरहेको हुन्छ । सम्झिए पनी कण्डमको कण्डिसन बारे कुनै चेक नै नगरी छिटो छिटो लगाउनु ले कण्डमको सुरक्षित प्रयोग गर्न नसकिने समस्या पनी आउन सक्दछ ।
सबै प्याकहरु सुरक्षित र सहि अवस्थामा नहुन पनी सक्छन् । जस्को कारण कण्डमको प्रयोग गर्दा पनी विर्य र अन्य यौनिक रसायन को चुहावट हुने खतरा बढी हुन्छ । र कण्डमको प्रयोगले काम नगर्न सक्दछ । त्यसैले सेक्स प्रक्रिया थाल्नु पुर्व नै कण्डमको जाँच गर्नू राम्रो हुन्छ ।
गल्ति २ः कण्डम लगाउन ढिलाई
केहि पुरुषले हतारमा कण्डम लगाउने मिस्टेक गरे पनि धेरैले सेक्स प्रक्रिया आदि भन्दा बढि सकिए पछी कण्डम लगाइ रहेका हुन्छन् । एकचोटी कण्डम बिनानै सेक्स गरिसकेपछी त्यसपछीको प्रयोगले कुनै अर्थ नै राख्दैन । सेक्सुअल अर्गानमा भएका किटाणुहरु पहिले नै सरी सक्ने र विर्य पनी झर्न सक्ने भएको हुँदा जे कुराको लागी कण्डम लगाइन्छ त्यसले कामै नगर्ने समस्या हुन्छ ।
त्यसैले सेक्स प्रक्रिया सुरु गर्नु अगावै कण्डमको तयारी गर्नू राम्रो हुन्छ ।
गल्ति ३ः छिटै झिक्नु
धेरै पुरुषले सेक्स प्रक्रिया नसकिदै कण्डम झिकेर फालिदिने गरेको पनी पाइन्छ । त्यसरी गरेको कण्डमको प्रयोगलेपनी कुनै अर्थ राख्दैन । कण्डमको काम सेक्स प्रक्रिया नसने बेला सम्म यौनिको जस्तै हो । तर पुरुषले आनन्द नआएका ठानेर झिकेर फालिदिने गरेको पनी पाइन्छ । त्यो भनेको कण्डमको प्रयोग नगर्नू जस्तै हो । त्यसैले सेक्स पक्रिया पुरै नसकिए सम्म कण्डम झिक्नु हुदैँन ।
गल्ति ४ः कण्डमको पुनः प्रयोग
सुन्दापनि खासै अप्ठेरो सुनिने एउटै कण्डम पटक पटक प्रयोग गर्ने बानि पनी प्राय पुरुषमा हुन्छ । यो राम्रो होइन । कण्डम ‘युज एण्ड थ्रो’ गर्ने चिज हो । जुन एक पटक प्रयोग गरिसके पछी दोहो¥याएर गर्नु हानिकारक त हुन्छ नै आनन्ददायि पनि हुँदैन । साथै यसले गर्ने काम पनी गर्दैन ।
गल्ति ५ः कण्डममा भएको हावा नफ्याँक्नु
कण्डमको प्रयोग गर्दा जानिएन भने त्यसमा भएको हावाले कण्डमलाई फुटाउने सम्भावना बढि हुन्छ । साथै कण्डम लिँगको छाला सगै टाँसिन नपाएर घर्षण हुन नपाई आनन्द प्राप्तीमा पनी बाधा पुग्दछ । त्यसैले कण्डमको प्रयोग गर्दा भित्र हावा नथुनिने गरि प्रयोग गर्न जान्नु पनी जरुरि हुन्छ ।
गल्ति ६ः सुरक्षित स्थानमा नराख्नु
कण्डम साथमै बोक्नु पर्छ भन्ने मान्यता भएकाले पनी कतिपयले कण्डमलाई वालेट वा फिल्पमा बोकेर हिँडेको पाइन्छ । कण्डम कुल र सुख्खा ठाँउमा राख्नु पर्दछ । वालेटमा वा फिल्पमा राखेर हिड्दा यसको असर भने जती नपर्न पनी सक्दछ । साथै सुख्खा भएर आनन्द दिन बाट मुक्त समेत गराउन सक्दछ । त्यसैले सुरक्षित स्थानमा राख्नु पनी उत्तीकै जरुरि हुन्छ ।
गल्ति ७ः खोल्न नजान्नु
धारिलो हतियारको प्रयोग गरेर प्याकेट खोल्दा त्यसले कण्डमको भित्री भागमा समेत छोएर स्क््रयाच हुने र ड्यामेज हुने सम्भावना बढी हुन्छ । त्यसैले कण्डमको प्याकेट खोल्दा ध्यान दिएर विस्तारै खोल्नु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: