Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेस सभापतिमा सशांक र सुजाताले सुशीललाई टक्कर दिने

काठमाडौं, १३ औं महाधिवेशन घोषणा भएपछि कांग्रेसमा कोइराला परिवारबाटै पार्टी हत्याउने गरी सभापतिमा दाबेदारी प्रस्तुत हुन थालेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ– आगामी भदौ २४ देखि २८ सम्म महाधिवेशन घोषणा भएपछि कोइराला परिवारको उत्तराधिकारी हुन बिपीपुत्र सशांक र गिरिजापुत्री सुजाताले सभापतिमा दाबेदारी प्रस्तुत गरेका हुन् । यी दुवैले १३ औं महाधिवेशनमा पार्टीमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । संस्थापन र देउवा पक्षको भागबण्डाले पार्टी तहननहस भएको भन्दै बिपीका कान्छा छोरा शशांकले अब आफू नै अघि सर्ने घोषणा गरिसकेका छन् । त्यस्तै, गिरिजापुत्री सुजाताले पनि अब भगवानले पनि आफूलाई सभापतिमा उम्मेदवारी दिनबाट रोक्न नसक्नेभन्दै सुशीलमाथि दबाब सिर्जना गरेकी छिन् । तर, सभापतिमा दाबेदारी गर्दै बरिष्ठ उपसभापति हुँदै पार्टी सत्तामा पुग्ने आकांक्षाकासाथ उनहरुले सभापतिमो दाबी गरेको कांग्रेसकै नेताहरु बताउँछन् । त्यस्तै, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंश केसीले पनि सभापतिमा अघि बढ्न इच्छुक देखिएका छन् । महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य गगन थापा, खुमबाहादुर खड्का, रामशरण महतसहितका एक दर्जन नेताले पनि पदाधिकारीमा तीव्र आकांक्षा देखाएका छन् । विधान संसोधन गर्दै ६ बाट १३ पदाधिकारी बनाउने तयारी भइरहेका बेला कांग्रेसमा पदाधिकारीमा नेताहरुको दाबेदारी तीव्र बनेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: