Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

प्रचण्डलाई हराउन कांग्रेसको पैसा खाइयो :विप्लव

काठमाडौं, नेकपा माओवादी महासचिव विप्लवले कांग्रेसको पैसा खाएर प्रचण्डलाई हराउन लागेको खुलासा गरेका छन् । संविधानसभा बहिष्कार सम्बन्धमा खुलासा गर्दै विप्लवले प्रचण्डलाई हराउन कांग्रेसको पैसा खाएको पनि उल्लेख गरेका छन् । ‘बौद्ध भेलापछि सिनामंगल बैठकमा संविधानसभाको दोस्रो चुनावताका भित्री चलखेल भएका थिए । चुनाव बहिष्कारसम्बन्धी अन्तसंघर्ष थियो’ मोहन वैद्यले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार सम्बन्धमा असहमति राखेको भन्दै विप्लवले उल्लेख गरेका छन्, ‘जसले गर्दा मत हाल्ने र र पैसा खाएर मत माग्नेसम्मका विकृति छताछुल्ल हुन पुगे । चुनाव सकिएपछिको समीक्षामा प्रचण्डलाई हराउन कांग्रेसलाई भोट हालेको हो भन्दा पनि किरणको निरीह मुखाकृति देखापर्यो । यो वास्तवमा पोखरा बैठकको बहिष्कारको निर्णयको अपमान र उलङघन थियो ।’ शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै टुक्रटुक्रामा विभाजित माओवादीहरु पछिल्लो समय फेरी पार्टी एकताको कुरा उल्लेख गर्दै उनले कार्यदिशा प्रस्तुत गर्दै यस्ता विषय उल्लेख  गरेका हुन् । एकता वार्तामा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि भाग लिइरहेका छन् । कार्यदिशाकै कारण फुट्नुपरेको निष्कर्ष पनि विप्लवले निकालिसकेका छन् । हालै आफ्ना केन्द्रीय सदस्यहरुलाई गोप्य राख्न भन्दै वितरण गरिरहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘नेपाल अब क्रान्ति एकीकृत जनक्रान्तिबाटै सम्भव छ ।’ प्रतिवेदनमा मुख्य शत्रु दलात पुँजीपति वर्ग भनेर किटान गरिएको छ । नेपालमा १० वर्षसम्म चलेको जनयुद्धको जगमा गणतन्त्र स्थापना भएपछि राज्यसत्ता सामन्तको हातबाट गुमे पनि जनताको हातमा पुग्न नसकेको उसको ठहर छ ।
जनआस्था साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE