Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कसैले चक्काजाम, सरकारले सार्वजनिक विदा गरेर सम्मान गर्नु गलत भयो

[caption id=\"attachment_98994\" align=\"alignleft\" width=\"250\"]\"rc-sharma\" आरसी शर्मा[/caption] दुइ छिमेकी देशका राष्ट्रप्रमुखहरु भेटघाट र सम्मान गर्ने कुरालाई अन्यथा मान्नु उपयुक्त हुदैँन भन्ने लाग्छ । तर सम्मानको नाममा सरकारले सार्वजनिक विदा नै दिने जुन निर्णय गरेको छ, त्यो अलि बढि भयो। यो भन्दा पहिले छिमेकी राष्ट्र प्रमुखको राजकिय भ्रमण हुँदा यसरी सार्वजनीक विदा नै दिने गरिएको देखिन्न । तर सरकारले विहीबारको मन्त्रीपरिषद बैठकबाट भारत र चीनका राष्ट्र प्रमुखको राजकिय भ्रमण हुदा सार्वजनिक विदा दिने निर्णयनै गरेको छ, यो विषयको आवश्यकता के कति थियो, उहाँहरुले कसरी बुझ्नु भो खै । मलाई यो अलि बढि नै भयो कि भन्ने लागेको छ । समान हैसियतमा रहेका छिमेकी मित्र राष्ट्रप्रमुखहरुलाई समान तहको सम्मान गरिनु पर्दछ । तर हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय पक्षले यो खालको सम्मान गरेको देखिएन । भरतीय राष्ट्रप्रमुखको भ्रमणको बेला उच्च स्तरिय सुरक्षा व्यवस्था मिलाउनु पर्ने होला, त्यसका लागि केहि तयारी गरिने कुरा ठिक हो तर एयरपोर्टमा अन्य उडान रोक्नुपर्ने, सडक जाम नै गराउनु पर्ने कुराले जनतालाई असहजता पैदा गर्दछ । जनतामा यस्तो कामले आक्रोश पैदा गर्दछ भन्ने मलाई लाग्छ । जहाँसम्म दुई देसिय सम्मबन्ध सुधारको प्रयाश गरिएको छ त्यो ठिक छ, आवश्यक पनि छ तर सम्बन्ध सुधार त टेबुलवार्ता बाट गरिनु पर्दछ । चक्काजाम,सार्वजनिक विदा दिएर सम्मान गर्ने संस्कार गलत हो । (शर्मा, माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालका अध्यक्ष हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies