Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

नगर्नुहोस यस्ता गल्ती, जसले तपाईलाई बनाउने छ दिर्घरोगी

\"\"एजेन्सी । मधुमेहको समस्या बिस्तारै बढ्छ । यदि रगतमा चीनिको मात्रा बढाउने खानेकुरा खाइरहे यसले तपाईंलाई मधुमेहको दीर्घ रोगी बनाउनेछ । आज हामी तपाईंलाई यस्ता १० गल्तीबारे बताउँदैछौं जसका कारण मधुमेहको आशंका बढ्ने गर्दछ । कम पानी पिउनुः दिनभरी डेढदेखि दुई लिटर पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यसले रगतमा चीनिको मात्रा अनियन्त्रित भइ मधुमेहको आशंका बढ्ने गर्दछ । खाना खाएपछि मिठाई खानुः खाना खाएलगत्तै मिठाई खाँदा शरिरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको शंका बढ्छ । अबेर खाना खानुः राती अबेर खाना खानु र खाएपछि तुरुन्त सुत्दा तौल बढ्छ । यसका कारण रगतमा चीनिको सन्तुलन बिग्रने गर्दछ जसले अन्ततः मधुमेहको खतरा निम्त्याउँछ । बढ्दो तौलः जो मानिस आफ्नो तौललाई नियन्त्रण गर्न सक्दैनन् उनीहरुको रगतमा चीनिको स्तर नियन्त्रणमा हुन पाउँदैन । यस्तो मानिसहरुमा मधुमेहको खतरा ४० प्रतिशतले वृद्धि हुन्छ । व्यायाम नगर्नुः दैनिक ३० मिनेट व्यायाम नगर्दा शरिरमा इन्सुलिनको मात्रा बिग्रन्छ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ । गुलियो पेय पदार्थः गुलियो पेय पदार्थमा चीनिको मात्रा अत्यधिक हुन्छ जसले शरिरको क्यालोरी बढाउँछ । यो नियमित पिउँदा तौल बढ्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ । पर्याप्त नसुत्नुः नियमित ७ देखि ८ घण्टा नसुत्दा शरिरमा बोसो बढ्ने समस्या हुन्छ । यसले पनि मधुमेह हुने खतरा निम्त्याउँछ । तनावः तनाव बढ्दा शरिरमा ग्लुकोजन र कार्टिसोल नामक हर्मोनको स्तरमा वृद्धि हुन्छ जसले रगतमा चीनिको मात्रा बढाउँछ । यसले मधुमेह हुने सम्भावना बढाउँछ । खानाः खानामा च्याउ, हरियो सागसब्जी, गेडागुडीजस्ता खानेकुरा समावेश नगर्दा रगतमा चीनिको मात्रा बिग्रन्छ । यसले मधुमेहको खतरा पनि बढाउँछ । स्न्याक्सःदिनभरी हाई क्यालोरीयुक्त स्न्याक्स खाँदा शरिरको बोसो बढ्छ । यसले मधुमेहको आशंका पनि बढाउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy