Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

फोनिज रोल्पा मध्यपचिमान्चल क्षेत्रमै पहिलो जिल्ला भेला गर्न सफल

रोल्पा, नेपाल आदीवासी जनजाति पत्रकार महासंघ फोनिज रोल्पा मध्यपश्चिमान्चल क्षेत्रमै पहिलो जिल्ला भेला गर्न सफल भएको छ । केन्द्रीय कार्यक्रम अनुसार यही चैत्रको अन्तिम मसान्त सम्म गर्नुपर्ने देशभरिको जिल्लाभेलामा मध्यश्चिमान्चलमै रोल्पा पहिलो हुन सफल भएको हो । जातिय पहिचानका लागि संघीयता निष्पक्ष सन्चार र प्रेस स्वतन्त्रता भन्ने मुल नाराका साथ जिल्ला भेला सम्पन्न भएको छ । पत्रकारहरुको बाहुल्यता भएको जिल्ला रोल्पामा समयमै जिल्ला भेला गर्न सफल भएको मध्यपश्चिमान्चल संयोजक खेमबुढाले बताए । मध्यपश्चिमका अन्य जिल्लाको तुलनामा रोल्पामा फोनिज शाखाले बेला बेलामा उदाहरणीय कार्य गर्न सफल भएको र आदीवासी जनजातिहरुको हक अधिकार स्थापित गराउनका लागि पत्रकारीताको माध्यमबाट निरन्तर घचघच्याउन सफल भएको बुढामगरले बताएका छन । रुकुम, प्युठान, सल्यान, दाङ, नेपालगन्ज मध्ये रोल्पामा गठन भएको फोनिज शाखाले कृयाशिलता देखाउने गरेको मध्यपश्चिमान्चल संयोजक बुढाको भनाई छ । केन्द्रीय निर्देशन अनुसार प्रत्येक जिल्लामा हुने जिल्ला भेलाले प्रतिनिधि चयन गर्ने र जिल्लामा रहेका संगठनहरुको कृयाशिलता बढाउने उदेश्यले रोल्पामा आज जिल्ला भेला सम्पन्न गरीएको अध्यक्ष अमरजीत पुनमगरले बताए । मध्यपश्चिमान्चल क्षेत्रका अन्य जिल्लाको तुलनामा रोल्पामा रहेका सन्चार माध्यमहरुमा आदीवासी जनजातिहरुको बाहुल्यता बढी हुनुमात्रै नभएर सन्चार क्षेत्रको मुख्य पोष्टमै पत्रकारहरुको कृयाशिलता रहेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेस न्यौपानेले बताए । पहिचान सहितको संघीयताका मुद्धाहरु उठिरहेका बेलामा समय र परिवेशलाई र्चिदै फोनिज रोल्पा अघी बढन सफल भएको न्यौपानेको भनाई छ । हाल रोल्पामा रहेका १ सय ६ जना पत्रकारहरुमा ६५ प्रतिशत आदीवासी जनजाति पत्रकारहरु नै संलग्न रहेको उनको भनाई छ । जिल्लाका ८ वटा छापा पत्रिका र ३ वटा रेडियोका मुख्य पदहरुमा समेत आदीवासी जनजातिहरुको कृयाशिलता देखिएकाले रोल्पाको पत्रकारिता क्षेत्रमा आदीवासी जनजातिहरुको बाहुल्यता भएको न्यौपाने बताउँछन । कार्यक्रममा बोल्दै सल्लाहकार डिबि टुहुरोले जनजातिहरुको हक अधिकार र पहिचान सँगै निर्णायक तहमा समेत प्रतिनिधित्व हुनुपर्ने खालका सचेतना जगाउनमा आदीवासी जनजाति पत्रकारहरुको कलम चल्नु पर्नेमा जोड दिएका थिए । पहिचान सहितको संघीयताको बिषयमा रोल्पाका आदीवासी जनजातिहरुलाई सचेत बनाउनका लागि विभिन्न खाले अभियानहरु सन्चालन हुनुपर्ने आदीवासी जनजाति समन्वय परिषदका कार्यबाहक अध्यक्ष श्रीकुमारी रोकाको भनाई थियो । जिल्ला भेलाको अवसरमा फोनिज रोल्पाले एक वर्ष सम्मका आफना प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा सचेतनामुुखी अभियानहरु सन्चालन गर्ने प्रस्ताब पारित गरेको छ । जिल्लामा रहेका आदीवासी जनजातिहरुलाई सचेत बनाउनका लागि पहिचान सहितको संघीय संविधान निमार्णका लागि सबैले आ आफनो सन्चारमिडियाबाट आवाज उठाउनमा जोड दिएको छ । यस्तै आदीवासी जनजाति पत्रकारहरुका लागि सचेतनामुलक तालिमको ब्यवस्था गर्ने लगायतका कार्ययोजना बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies