Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुने मुख्यमन्त्री गद्दीको भनाइ

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गएको छ । उनले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिवर्तन ल्याउने भएकाले यस्ता कार्यक्रमलाई सघाउन सञ्चार क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिए । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनको आज वीरगञ्जस्थित प्रदेश कार्यालय भवन उद्घाटनका क्रममा मुख्यमन्त्री गद्दीले सरकारको कमीकमजोरीलाई रचनात्मक ढङ्गले उजागर गर्दै जनताको सुसूचित हुने अधिकारलाई निष्पक्ष रुपमा प्रस्तुत गर्न सञ्चारमाध्यमसंग आग्रह गरे । आग्रह पूर्वाग्रह र संकुचित सोचले तयार पारिएको समाचारले सञ्चार क्षेत्रको विश्वसनीयतालाई समाप्त पार्नुका साथै लोकतन्त्रलाई समेत कमजोर पर्ने चर्चा गर्दै उनले विदेशमा गई आफ्नो राम्रो कामले ख्याति आर्जन गर्ने नेपाली स्वदेशमा सोही काम गर्दा आलोचना खेप्नुपर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको विचार व्यक्त गरे । प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश नं २ का विद्यायक ओमप्रकाश शर्मा, करिमा बेगम, उक्त टेलिभिजन सञ्चालक समितिका अध्यक्ष विजयकुमार पौडेललगायतले २१औँ शताब्दी सञ्चारकै शताब्दी भएकाले यो अबसर सदुपयोग समाजको उन्नति प्रगति र साझा हितमा हुनुपर्ने सुझाव दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending