Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

फेरिएन साम्राज्ञीकाे अभिनय र बोल्ने शैली, अहिले सम्मको चलचित्रमा एउटै भुमिका

काठमाडाैं । पछिल्लो समयको चर्चित साथै हट केक मानिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले दर्शकको ढुकढुकी नै बनेकी छिन् । साम्राज्ञी अभिनित चलचित्र कति हिट पनि भए । तर साम्राज्ञीको अभिनयमा विविधता आउनुपर्ने चर्चा अहिले नेपाली चलचित्र बजारमा चल्न थालेको छ । ताकि एउटै स्टाइलबाट दर्शक बोर नहुन् ।पछिल्लो समयका साम्राज्ञी अभिनित ‘ए मेरो हजुर ३’ र तिमी सँग’ रिलिज भैसकेका छन् । यी दुबै चलचित्रमा साम्राज्ञीको अभिनय ‘ड्रिम्स’ को भन्दा फरक देखिएन । उनै, साम्राज्ञीले अभिनय गरेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा लाग्छ, साम्राज्ञी यसमा पनि बदलिएकी छैनन् । अभिनय र संवाद बोल्ने शैली उस्तै छ । उनले, सुरुवातदेखि जुन शैलीको अभिनय गरेकी छिन् त्यसमै रमाइरहेकी छिन् । ‘इन्टु मिन्टु लण्डनमा’मा पनि साम्राज्ञी उस्तै भूमिकामा छिन् । उसो भए, के अब साम्राज्ञीलाई यत्तिले मात्र पुग्ला त रु कुनै कलाकार जुन शैलीमा चल्छन्, त्यही शैलीलाई बारम्बार देखाइरहेन । उक्त कलाकारलाई फरक तरिकाले प्रस्तुत नै गर्न नखोज्ने मेकरको बानीले पनि कलाकारलाई समस्या परेको छ । राजेश हमाल, दयाहाङ राई यसैको उदाहरण ुहुन् । साम्राज्ञीलाई पनि मेकरले ग्ल्यामर, बोल्ड यूवतीको भूमिकामा देखाउन चाहिरहेका छन् । धेरै कलाकार एउटै प्रकृतीको अभिनयले विस्तारै असफल भएको उदाहरण धेरै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies