Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बैशाखअघि पनि लगातार गएको थियो भूकम्प

काठमाडौं, महाभूकम्पपछिका परकम्पहरू पातलिएका छन्। छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम घटेको छैन। वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ– तर विगत १० वर्षमा नेपाल केन्द्रबिन्दु भएर गएका भूकम्पको तथ्यांक हेर्दा थाहा हुन्छ ( साना ९चारदेखि छ रेक्टर स्केलसम्मका० भूकम्प वैशाख १२ अघि पनि हरेक महिना गइरहेकै थिए। यी भूक प वैशाख १२ पछि मात्रै जान थालेका होइनन्, बर्सौंदेखि निरन्तर गइरहेका छन्। १० वर्षमा चार रेक्टर स्केलभन्दा माथिका मात्रै एक सय ८० वटा भूकम्प गइसकेका छन्। वैशाख १२ को महाभूक पअघिका ११ दिनमा मात्रै चारवटा भूकम्प गइसकेका थिए। सर्वसाधारणबीच यसको कुनै चासो र चर्चै भएन। तीमध्ये एउटा ५।१ रेक्टर स्ेकलको थियो भने बाँकी चारभन्दा बढीका थिए। त्यस्तै सन् २०१४ भरिमा ११ वटा भूकम्प गए। २०१४ मा सोलुखुम्बु र नेपाल(तिब्बत सीमामा दुईवटा छुट्टाछुट्टै ५।९ रेक्टर स्केलका भूकम्प गएका थिए। बाँकी सबै चारदेखि पाँचबीचका छन्। यसमध्ये सोलुखुम्बु केन्द्र भएर गएको भूकम्पको केही चर्चा भयो, बाँकी सर्वसाधारणले पत्तै पाएनन्। सन् २०१३ मा पनि २६ वटा भूकम्प गए। २०७० भदौ १४ ९अगस्ट ३०० मा तिब्बत(नेपाल सीमा केन्द्रबिन्दु भएको ६ रेक्टर स्केलको भूकम्प गयो। यसले जनधनको क्षति गरेन। त्यो वर्ष पश्चिम नेपाल केन्द्रबिन्दु भएर पाँच रेक्टरभन्दा माथिका धेरै भूकम्प गए। चार रेक्टरभन्दा माथिका अरू भूकम्पको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म केन्द्र थियो। ुगोरखा केन्द्रबिन्दु भएर गत वैशाख १२ मा गएको ७।६ रेक्टर स्केलको भूक पपछि परकम्प जाने क्रमचाहिँ बढेको हो। भूकम्प त उहिल्यैदेखि निरन्तर गइरहेकै छु, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending