Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बाध्य भएर यी १० नायिकाले गर्नुपर्यो ‘बी ग्रेड’ फिल्ममा काम

ममता कुलकर्णीः ममता कुलकर्णीले ‘करण अर्जुन’, ‘क्रान्तिवीर’ जस्तो हिट फिल्ममा काम गरेकी छिन् । उनले अशोक कुमारद्वारा निर्देशित फिल्म ‘डिभाइन टेम्पल खजुराहो’ मा काम पनि गरिन् । यो फिल्ममा उनीसँग राधिका र मिंक सिंहले लिड रोड निभाएका थिए । ममताले भने फिल्ममा निकै हट र बोल्ड सिन गरेको देख्न सकिन्छ । \"2इशा कोप्पिकरः खल्लास गर्ल भनेर चिनिने ईशा कोप्पिकर शाहरुख खानको फिल्म ‘डन’ समेत थुप्रै ए ग्रेडका फिल्ममा अभिनय गरेकी छिन् तर बलिउडको उनले आफ्नो त्यति राम्रो प्रभाव देखाउन सकिनन् । पछि उनले ‘हसिना स्मार्ट, सेक्सी, डेन्जरस’ जस्ता बिग्रेड फिल्ममा अभिनय गरिन् । \"3मनिषा कोइरालाः आफ्नो जमानामा मनिषा कोइरालाले सबै ठूला स्टारसँग काम गरिन् । उनी निकै प्रखर अभिनेत्री मानिन्छिन् तर उनले आफ्नो करियर डुबिरहेको सोचेर  ‘एक छोटी लभ स्टोरी’ जस्तो विवादित बी ग्रेड फिल्ममा अभिनय गरिन् । पछि उनले फिल्ममा ‘स्टे अर्डर’ को लागि आग्रह गरिन् किनभने उनी आफैंलाई फिल्मको केही दृश्य आपत्तिजनक लाग्यो । \"4प्रीति झिंगयानीः प्रीति झिंगयानीले यशराज फिल्म्सको सुपरहिट फिल्म ‘मोहब्बतें’ मा काम गरिन् । यो फिल्मा उनी जिमी शेरगिलसँग देखा परेकी थिइन् र उनको अभिनयलाई थुप्रैले तारिफसमेत गरेका थिए तर उनको बलिउड यात्रा त्यति राम्रो भएन । त्यसपछि उनले ‘हसिना स्मार्ट, सेक्सी, डेन्जरस’ जस्तो बी ग्रेड फिल्ममा देखा परिन् । यो फिल्ममा ईशा कोप्पिकरले पनि काम गरेकी थिइन् । \"5पायल रोहातगीः मोडल–नायिका पायल रोहातगी बलिउडमा आफ्नो पहिचान बनाउन असफल भएपछि उनले बाध्य भएर बी ग्रेड फिल्ममा काम गर्नुपर्यो । उनी क्रिकेट एंकर समीर कोचरसँग बी ग्रेड फिल्म ‘एक से मो क्या होगा’ मा निकै बोल्ड सिन दिएकी थिइन् । \"6अर्चना पुरण सिंहः रियालिटी सो ‘कमेडी सर्कस’ की जज अर्चना पुरण सिंह आफ्नो हाँसोका लागि निकै चर्चित छिन् । टीभीका यी ‘लाफ्टर क्विन’ फिल्म ‘जलवा’ मा नसीरुद्दीन शाहको हिरोइन बनी । यो फिल्म हिट भएतापनि अर्चनालाई ठूला निर्देशकहरुले अप्रोच गरेनन् जसका कारण उनले बी ग्रेड फिल्ममा काम गर्नुपर्यो । उनले यी बी ग्रेड फिल्ममा निकै हट सिन दिइन् । \"7नेहा धूपियाः मिस इन्डियाको ताज पहिरेकी नेहा धूपियाले बलिउडमा धूमधामसँग एन्ट्री गरिन् । उनी अजय देवगनसँग ‘कयामतः सिटी अन्डर थ्रेट’ मा देखा परिन् । यो फिल्म हिट भयो र नेहाले पनि चर्चा कमाइन् । तर पछि नेहाले ‘शीशा’ जस्तो बी ग्रेड फिल्ममा काम गरिन् । \"8मेघना नायडूः मेघना नायडू चर्चित रिमिक्स गीत ‘कलियो का चमन’ मा रातारात स्टार बनिन् । तर बलिउडमा उनले चाहेको जस्तो चर्चा कमाउन सकिनन् । आफ्नो डुब्न लागेको डुङ्गालाई पार लगाउनका लागि उनले ‘हवस’ र ‘क्लासिक–डान्स अफ लभ’ जस्तो बी ग्रेड फिल्ममा काम गरिन् । ‘क्लासिक–डान्स अफ लभ’ मा डिस्को डान्सर मिथुन चक्रवर्तीसँग देखा परिन् । \"9सिल्क स्मिताः सिल्कले थुप्रै फिल्ममा काम गरिन् । तामिल फिल्म ‘वनदीचक्करम’ मा उनको पहिलो ठूलो भूमिकाका लागि उनलाई निकै प्रशंसा गरियो । यसबाट उनी रातारात स्टार बनिन् । साउथ फिल्मको ठूलो नाम हुँदाहुँदै पनि उनी धेरैजसो बी ग्रेडका फिल्महरुमा देखा परिन् । अन्त्यमा उनी पैसाको तनाव, बिग्रेको सम्बन्ध, नशाका कारण डिप्रेसनमा पुगिन् र उनले आत्महत्या गरिन् । अहिलेसम्म उनको मृत्युको निश्चित रुपमा खुलासा भएको छैन । \"10 नगमाः साउथ फिल्ममा काम गरिसकेकी नग्माले सलमान खानसँग ‘बागीः ए रेबल फर लभ’ मार्फत बलिउडमा कदम राखिन् । त्यतिबेला यो फिल्म वर्षको सबैभन्दा कमाई गर्ने फिल्मको सातौँ स्थानमा थियो । त्यसपछि उनले थुप्रै शीर्ष नायकहरु र निर्माता कम्पनीहरुमा काम गरिन् तर पछि उनी साउथ फिल्मतर्फ लागिन् । उनले थुप्रै बी ग्रेड भोजपुरी फिल्ममा देखा परिन् जसमा उनले निकै हट सिन दिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending