Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लोकप्रिय घोतानेको पक्षमा बढ्दो माहोल

\"tonuअसार ७, अष्ट्रेलिया । टोनो घोतानीलाई अष्ट्रेलियामा नचिन्ने सायदै होलान् । दःख परे मात्र टोनोलाई सम्झने गरेका अष्ट्रेलियामा बस्ने नेपाली नागरिकले अब न्याय नपाए पनि उनलाई सम्झने गरेका छन्  । उनी भिक्टोरियाका मान्यताप्राप्त नेपाली वकिल बन्न सफल भएपछि अझ बढी लोकप्रिय हुँदै छन् ।  । केही समयअघि उनलाई अष्ट्रेलिया सरकारले मान्यताप्राप्त वकिलको रुपमामा नियुक्त गरेको थियो । यसले गर्दा उनको कारण नेपालीहरु समुदायले अष्ट्रेलियामा आफ्नो आत्मसम्मान बढेको अनुभुती गरे । सँगै न्याय नपाएका अष्ट्रेलियामा रहेका नेपालीलाई न्याय दिलाउन संघर्षरत छन् । सबैसँग बिना संकोच घुलमिल हुन रुचाउने उनी सम्पूर्ण नेपाली समुदायमा लोकप्रिय छन् । टिडब्लुजीजी नामक संस्थाका निर्देशकसमेत उनले नेपाली समुदाय र विद्यार्थीहरुका लागि कानूनी परामर्श सेवा प्रदान गर्दै आएका छन् । उनले आफनो सफलताको मुख्यकारण नेपाली समुदायको प्रेरणा र विश्वास भएको बताउँछन् । यिनै व्यक्ति यही जुलाई ४ तारीकमा हुन गइरेको गैरआवसीय नेपाल संघ अष्ट्रेलियाको चुनावमा सचिव पदमा उम्मेद्वारी दिएका छन् । उनी अन्यभन्दा सचिव पदका सबैभन्दा बलिया प्रत्यासी हुन् । नेपाली समुदायमा आफूले आर्जन गरेको अनुभवलाई अझ बढी प्रभावकारी रुपमा समाजसेवामा लगाउनको लागि सचिव पदमा उम्मेद्वारी दिएको बताउँछन् । ‘नेपाली समुदायमा मैले आर्जन गरेको अनुभवलाई अझ प्रभावकारी रुपमा समाजसेवामा लाग्ने प्रेरणा जागेर नै उम्मेद्वारी दिएको हुँ, उनी भन्छन्, ‘ मलाई विश्वास छ यहाँ बस्ने सम्पूर्ण नेपाली नागरिकले अत्यधिक मत दिएर विजयी बनाउने छन् ।’ काठमाडौंको बानेश्वरमा जन्मेका उनले सेन्ट जेभियर्स कलेजबाट आइएस्सीसम्मको शिक्षा हासिल गरी सन १९९६ मा अष्ट्रेलिया छिरेका थिए । अष्टे«लियाको भिक्टोरिया विश्वविद्यालयबाट उनले एलएलबी गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies