Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पुनर्निर्माणका लागि सहयोगको ओइरो

\"data११ असार, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन आयोजित दाताहरूको स मेलन नेपालले अपेक्षा गरेभन्दा बढी रकम दिने प्रतिबद्धताका साथ बिहीबार सम्पन्न भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रकोपपछिको आवश्यकता पहिचान (पीडीएनए) ले भूकम्पपछिको समग्र निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकामा दाताहरूले केही सर्तका साथ चार खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसमध्ये झन्डै आधा रकम छिमेकी भारत र चीनबाट आउने भएको छ। नेपाल सरकारले कुल अनुमानित रकममध्ये ४० प्रतिशतसम्म दाताहरूबाट आउन अपेक्षा गरे पनि सहभागी राष्ट्रहरू त्यो अपेक्षाभन्दा धेरै उदार साबित भए। दाताहरूको चासो र अघोषित सर्तलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले दाताहरूबाट आउने रकमको शतप्रतिशत सदुपयोग हुने र त्यसमा कुनै भ्रष्टाचार नहुने घोषणा गर्दै उनीहरूलाई आश्वस्त बनाउने कोसिस गरेका थिए। सम्‍मेलनका मुख्य सार्वजनिक अनुहार अर्थमन्त्री डा. रामशरण महतले यो स मेलनलाई नेपालको ठूलो सफलता भएको दाबी गरेका छन्। सबभन्दा ठूलो रकम भारतका विदेशमन्त्री सुषमा स्वराजले प्रतिबद्धता गरेकी छन्। उनले घोषणा गरेको एक खर्ब रुपैयाँमध्ये २५ अर्ब अनुदान छ भने ७५ अर्ब सहुलियतपूर्ण ब्याजको ऋण छ। भारतले अघिल्लो वर्ष घोषणा गरेको एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमध्ये ४० अर्ब रुपैयाँलाई अनुदानमा परिणत गर्ने घोषणासमेत गरेको छ। अर्को छिमेकी चीनले घोषणा गरेको ७७ अर्बमध्ये सबै अनुदान रहेको जानकारी अर्थमन्त्री महतले दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending