Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सरकार होइन पहिला संविधान–महरा

\"krishna-bahadur-mahara\"१२ असार,काठमाडौं । एकीकृत नेकपा माओवादी महासचिव कृष्णबहादुर महराले अहिले नै सरकारको बहस गर्नु हतार हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित नियमित पत्रकार भेटघाटमा उनले राष्ट्रिय सरकारमा आफूहरु पनि समावेश हुने बताउँदै सरकारका निम्ति मात्र सरकारको पक्षमा आफूहरु नरहेको स्पष्ट पारे । उनले भने  ‘सक्षम सरकारको आवश्ययकता छ । अहिले नै सरकारको बहस हतार हुन्छ ।’ महासचिव महराले १६ बुँदे सहमतिमा दलहरुबीच संविधान निर्माणको संकल्प रहेकोले जसरी पनि संविधानसभाबाट संविधान जारी भएर छोड्ने बताए । पार्टीहरुबीच संविधानका विभिन्न अन्तर्वस्तुहरुमा असहमति भइरहेको स्थितिमा कसरी संविधान जारी होला भन्ने सञ्चारकर्मीको जिज्ञासामा महासचिव महराले नमिलेका बिषयहरुमा छलफल गरी सकेसम्म मिलाउने र अन्त्यसम्म नमिले नोटअप डिसेन्ट लेखेर पनि संविधान जारी गरी छाड्ने बताए । उनले थपे, ‘नमिलेका बिषयहर राजनीतिक तहमा पनि छलफल गर्ने । मुलभूतरुपमा मिलेका छन् । संविधान समयमै लेख्नु पर्छ र संविधानसभाबाट नै संविधान जारी गर्नपर्न भन्ने मा हामी छौं ।’ एमाओवादीले विनाशकारी भूकम्पबाट प्रभावित १५ जिल्लाहरुमा ७५ वटै जिल्लाबाट आफ्ना नेता तथा कार्यकर्ता उक्त अभियानमा खटाएको पत्रकार सम्मेलनमा महासचिव महराले बताए । उनले सिंगो पार्टी पंक्तिका साथमा जवसरमोर्चा लगायतका सबै निकाय परिचालन भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy