Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मन्त्री बन्न विप्लव र विद्रोहको धम्की

२१ असार, काठमाडौं । ड्यास माओवादीबाट कर्मचारीको अध्यक्षबाट हटाएका रुक्म लामिछानेलाई एमाओवादी महासचिव कृष्णबहादुर महराले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेर आर्थिक संलकन गरिरहेको भन्दै एमाओवादी निकट कर्मचारीहरुले आक्रोश पोखेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ –रुक्म पार्टी र नेतृत्वलाई अप्ठ्यारो पारेर बद्नाम गर्दा हामी चाहिने तर, फेरि उता फालेपछि कतै निर्णय नगराई आफ्नो खुशीले महराले आर्थिक संकलन गराउने भने पार्टीबाट राजीनमा दिने भन्दै थुप्रै कर्मचारीले लाजिम्पाटमा पुगेर गुनासो गरिरहेको लाजिम्पाट निकट स्रोतले जनाएको छ। महराले गत हप्ता विप्लवलाई भेटेर प्रचण्डले इतिहासको समीक्षा गरेको र पहिले तपाईंलाई कमजोर भूमिका दिएकोमातयसलाई सच्चाउने प्रतिवद्धता व्यक्त गरेको बतँएका थिए । महराले विप्वललाई असाध्यै होनाहार नेता मान्छन् । कुनै न कुनै शक्तिको खेल खेलिरहने महराले पछिल्ल्लो समय १६ बुँदे सहमतिमा आफ्नो भूमिका कमजोर भएपछि विप्पलवलाई भेटेर प्रचण्डलाई सन्देश दिन खोजेको अर्थमा रुपमा पनि लिइएको छ । यस अघि उनले हितमान शाक्य लगायत ड्यास माओवादीका नेताहरुलाई निवासमै बोलाएर प्रचण्डसहितको रात्रीभोज दिएका थिए । भट्टराईको क्याम्पबाट प्रचण्डकोमा हामफालेर सभासद् बन्न सफल सक्षम तथा वाकपटुकटा भएका नेता राम कार्कीले पनि यसपटक मन्त्रीका लागि दुवै पक्षकोमा धाइरहेका छन् । अब मन्त्री नबनाउने हो भने अलग पार्टी बनाएर भए पनि राजनीतिक गर्ने धम्की दिइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending