Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

केपी ओली गएको कार्यक्रममा भाँडभैलो

\"kp_oli_300\"२३ असार, विराटनगर–नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा बिहानैदेखि भिड थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ता पुगेका थिए । सुरक्षाकर्मीको पनि बाक्लो तैनाथी थियो । एमाले नगर कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा भने नेपाल–खनाल पक्षधर नेता–कार्यकर्ता बोलाइएको थिएन। अाजकाे नागरिक दैनिकमा खबर छ– पार्टीका मोरङ अध्यक्ष महेश रेग्मी र कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे आमन्त्रण नगरिए पनि पार्टी कार्यालयमै केन्द्रीय अध्यक्ष आउन लागेको खबर पाएर पुगेका थिए । ओली सरासर कार्यक्रम स्थल सभाहलमा गए । रेग्मी र घिमिरे पनि ओलीसँगै सभाहल प्रवेश गरे, उनकै छेउको कुर्सीमा गएर बसे । उद्घोषक पर्शुराम बस्नेतले कार्यक्रम सञ्चालन गर्न थाले । त्यही बेला रेग्मीले आपत्ति जनाए । ‘अध्यक्ष भएपछि केपी कमरेड पहिलोपटक मोरङ आउनुभएको छ, ’रेग्मीले भने, ‘यो कार्यक्रमको आयोजना एमालेको जिल्ला कमिटीले गर्नेछ ।’ सभाहलमा होहल्ला हुन थाल्यो । बस्नेतले होहल्लाकै बीच कार्यक्रम अगाडि बढाए । कार्यक्रमको सभापतिमा एमाले नगर कमिटी अध्यक्ष सागर थापाले आसनग्रहण गरे । त्यसपछि प्रमुख अतिथि भनेर ओलीलाई आसन ग्रहण गराउँदा उनी उद्घोषक भएको ठाउँमा गएर माइक समात्दै भने, ‘यो कार्यक्रम जिल्ला कमिटीले नै गर्नेछ ।’ ओलीले यति भनेपछि उद्घोषक बस्नेत पछाडि हटे, जिल्ला सचिव ऋषिकेश पोखरेलले कार्यक्रम सञ्चालन गर्न थाले । थापाको ठाउँमा जिल्ला अध्यक्ष रेग्मीलाई सभापतिको आसन ग्रहण गराइयो । हल्ला शान्त भयो, कार्यक्रम अगाडि बढ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending